कञ्चनपुरमा बालिका बलात्कार आरोपमा युवक पक्राउ
- Eraibar
- २०८२ चैत्र ११, बुधबार १२:५२
- 5 Shares

कञ्चनपुर : कञ्चनपुरमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । बेल्डाँडी गाउँपालिका–५, राधापुर बस्ने २२ वर्षीय सन्तोष रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सन्तोषले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
- कैलाली-४ का विकास योजना बजेटमा समेट्न नेता आनन्दले गरे प्रदेश सरकारलाई आग्रह
- केन्द्रीय समितिमा १९ जनाको मनोनयनले पार्टी बृहत्तर एकतामा ठेस पुगेको छ- शेखर कोइराला
- कृषकलाई प्रोत्साहन गर्दै कृष्णपुर नगरपालिकाद्वारा कृषि सामग्री वितरण
- लोकतान्त्रिक मर्यादाप्रति सरकार गम्भीर बनोस् : नैनसिंह महर
- चुरेको गुणीका ११८ विद्यार्थीलाई झोला वितरण
-
चुरेको गुणीका ११८ विद्यार्थीलाई झोला वितरण
२०८३ बैशाख २९, मंगलवार १३:०२ -
कैलाली-४ का विकास योजना बजेटमा समेट्न नेता आनन्दले गरे प्रदेश सरकारलाई आग्रह
२०८३ बैशाख २९, मंगलवार १६:१२ -
२०८२ को एसईई नतिजामा ४.१७ प्रतिशतले सुधार, ६६ प्रतिशत उत्तीर्ण
२०८३ बैशाख २९, मंगलवार ११:३२ -
प्रधानन्यायाधीश सिफारिसप्रति असन्तुष्ट न्यायाधीशहरू राजीनामा नदिने निष्कर्षमा
२०८३ बैशाख २९, मंगलवार १२:०१ -
कृषकलाई प्रोत्साहन गर्दै कृष्णपुर नगरपालिकाद्वारा कृषि सामग्री वितरण
२०८३ बैशाख २९, मंगलवार १३:४०





प्रतिकृया दिनुहोस्