May 3, 2026, Sunday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

आइपिएल : घरेलु मैदानमा आरसीबीको पहिलो जित, उक्लियो तेस्रो स्थानमा

आइपिएल : घरेलु मैदानमा आरसीबीको पहिलो जित, उक्लियो तेस्रो स्थानमा

बेंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले राजस्थान रोयल्सलाई ११ रनले पराजित गरेको छ । जितको लागि २ सय ६ रनको चुनौति राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रनमा अल आउट भएपछि आरसीबीले ११ रनले जित निकालेको हो। ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि…

भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु

भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु

डोटी । डोटीको भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना हुदाँ तिन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माले मिनीट्रक दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएका जानकारी दिएका हुन ।धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको …

  • कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ देखि हुने

    कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ देखि हुने

    काठमाडौँ । यही वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैशाख २१ गतेदेखि हुने भएको छ। मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा सार्ने निर्देशन दिएपछि वैशाख २१ गतेदेखि गर्ने निर्णय भएको...

  • सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व

    सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व

    काठमाडौँ । गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध रु एक अर्ब चार करोड राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गर्‍यो । उनीहरुमाथि नगरपालिकाभित्रको ढुङ्गाखानी र गिट्टी बालुवा निकासीमा कर लगाएर राजस्व...

  • संघीय निजामती कर्मचारी सेवा ऐन तत्काल जारी हुनुपर्छ : पूर्वमन्त्री देउवा

    संघीय निजामती कर्मचारी सेवा ऐन तत्काल जारी हुनुपर्छ : पूर्वमन्त्री देउवा

    धनगढी। सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री प्रकाशबहादुर देउवाले संघीय निजामती कर्मचारी सेवा ऐन तत्काल आउनु पर्ने बताएका छन् । मंगलबार नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्य समितिद्वारा प्रकाशित भित्ते पात्रो विमोचन कार्यक्रममा बोल्दै सांसद देउवाले सो कुरा बताएका...

  • बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौं । आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । सरकारले आज वैशाख ६ र ७ गते (शनिबार र आइतबार) का दिन देशभरका २२ लाख बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको हो...

  • गभर्नर नियुक्तिको चर्चा चलेकै भरमा सर्वोच्च अदालतमा रिट

    गभर्नर नियुक्तिको चर्चा चलेकै भरमा सर्वोच्च अदालतमा रिट

    काठमाडौँ । मन्त्रिपरिषद्ले कसैलाई पनि गभर्नर नियुक्त गर्ने निर्णय गरेको छैन, सिफारिस समितिको बैठकसमेत बसेको छैन, कसैले आवेदन पनि गरेको छैन । तर पनि राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता...

  • निजामती कर्मचारीहरू पनि आज देखी आन्दोलनमा, यस्ता छन् मागहरू

    निजामती कर्मचारीहरू पनि आज देखी आन्दोलनमा, यस्ता छन् मागहरू

    काठमाडौं । निजामती कर्मचारीहरू पनि आज देखी आन्दोलनमा उत्रिएका छन् । २०८१ को अन्तिम दिन संयुक्त पत्रकार सम्मेदन गरेर आन्दोलनको चेतावनी दिएका कर्मचारी संगठनहरूले आजदेखि आन्दोलनका कार्यक्रम अघि बढाएका हुन् । काठमाडौंमा विभिन्न पेसा, समूहको आन्दोलन बढिरहेका बेला कर्मचारीहरूले पनि...