May 3, 2026, Sunday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

कैलालीको भादा होमस्टे नेपालमै उत्कृष्ट, एक लाख धनराशीसहित पुरस्कृत

कैलालीको भादा होमस्टे नेपालमै उत्कृष्ट, एक लाख धनराशीसहित पुरस्कृत

धनगढी । कैलालीको थारु होमस्टे गाउँ भादा नेपालभरमै उत्कृष्ट होमस्ट बनेको छ । धनगढी उपमहानगरपालिका १६ मा रहेको भादा होमस्टेलाई एक कार्यक्रमको बीच उत्कृष्ट घोषणा गर्दै एक लाख धनराशी सहित पुरस्कृत भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको तारा गाउँ विकास समितिले सोमबार भादा होमस्टेलाई उत्कृष्ट घोषणा गर्दै एक लाख धनराशीले पुरस्कृत…

मुख्यमन्त्री शाहको भारत भ्रमण : योगी र धामीसँग के-के कुराकानी भयो ?

मुख्यमन्त्री शाहको भारत भ्रमण : योगी र धामीसँग के-के कुराकानी भयो ?

काठमाडौँ । भारत भ्रमणमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटेका छन् । सुदूरपश्चिमको सिमाना भारतको ती दुवै राज्यसँग जोडिन्छ । प्रदेशगत तहमा सम्बन्ध विकास गर्ने उद्देश्यले शाहले सीमापारिका दुवै राज्यका मुख्यमन्त्रीहरूसँग भेटेका हुन् । सीमा क्षेत्रमा देखिएका समान चुनौती र अवसरका बारेमा दुवै नेतासँग छलफल भएको मुख्यमन्त्री…

  • सचिव सुवेदीलाई कार्वाहीको मागगर्दै मुख्यमन्त्रीलाई विरोधपत्र

    सचिव सुवेदीलाई कार्वाहीको मागगर्दै मुख्यमन्त्रीलाई विरोधपत्र

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिव लिलाधर सुवेदीलाई कारवाहीको मागगर्दै मुख्यमन्त्रीलाई विरोध पत्र बुझाईएको छ । नेपाल पत्रकार महासंघ प्रदेश समितिले आईतबार कार्यवाहक मुख्यमन्त्री बहादुर सिह थापालाई विरोध पत्र बुझाएको हो । ‘सुदूरपश्चिम प्रदेश सरकार,...

  • अझै नागरिक आधारभूत आवश्यकताबाट वञ्चित, मोबाइल र टर्च चार्ज गरेको रु. १० !

    अझै नागरिक आधारभूत आवश्यकताबाट वञ्चित, मोबाइल र टर्च चार्ज गरेको रु. १० !

    धनगढी । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) बाट विस्थापित ६०४ परिवारको बसोबास निकुञ्जको ढक्का शिविरमा छ । विसं २०६४ देखि छाप्रा बनाएर यहाँ बसोबास गरिरहेका नागरिक आधारभूत आवश्यकताबाट वञ्चित छन् । आरक्ष विस्तारको क्रममा जिल्लाको विभिन्न स्थानबाट विस्थापित...

  • देउडा सहरमा कसरी भित्रियो ?

    देउडा सहरमा कसरी भित्रियो ?

    काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक र लोकप्रिय विद्या हो देउडा। सञ्चारजगत्मा आउनुपूर्व देउडा गीतलाई वनगीत भनिन्थ्यो। सुरुसुरुमा मान्यजन, घरपरिवार वा समाजका व्यक्तिले नसुनून् भन्नका लागि यी गीत वनजंगलमा गाईवस्तु चराउँदा, घाँसदाउरा काट्दा या भैंसी चराउँदा गाइने गरिन्थ्यो। गीतका...

  • अप्रिलमा भित्रिए नेपालमा एक लाख १६ हजार विदेशी पर्यटक

    अप्रिलमा भित्रिए नेपालमा एक लाख १६ हजार विदेशी पर्यटक

    काठमाडौँ । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक...

  • विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा प्रभातफेरी

    विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा प्रभातफेरी

    काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आज  प्रभातफेरी आयोजना गरेको छ । ‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृतिम बौद्धिकताको प्रभाव’ भन्ने नाराकासाथ आयोजित प्रभातफेरी रत्नपार्क शान्तिकाबाट सुरू भइ भृकुटीमण्डपमा पुगेर...

  • संघीय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

    संघीय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

    काठमाडौं । संघीय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै  नीति तथा कार्यक्रम वाचन गरिरहेका हुन । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा...