May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

कांग्रेस सभापति देउवाले बोलाए पार्टीका शीर्ष नेताहरूलाई बुढानीलकण्ठमा

कांग्रेस सभापति देउवाले बोलाए पार्टीका शीर्ष नेताहरूलाई बुढानीलकण्ठमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई बुढानीलकण्ठमा बोलाएका छन् । महामन्त्री गगन थापासँग छलफल गरेपछि सभापति देउवाले आजै अपराह्न ४ बजे पार्टीका शीर्ष नेताहरूलाई बुढानीलकण्ठमा बोलाएका हुन् । सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बिहीबार बिहान महामन्त्री थापासँग छलफल भएका थियो । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहान सभापति देउवा र…

देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ : प्रवक्ता महत

देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ : प्रवक्ता महत

तनहुँ । पूर्वऊर्जामन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य भएको बताएका छन्। निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको आज बिहान निरीक्षण गरेपछि उनले मुलुकमा उपलब्ध अपार जलस्रोतको अधिकतम उपयोग गरेर राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउनुपर्छ भने। ऊर्जाका माध्यमबाट औद्योगिक विकासका साथै बिजुली बेचेर…

  • कञ्चनपुरका सात वडा विपद् संकटग्रस्त क्षेत्र घोषणा

    कञ्चनपुरका सात वडा विपद् संकटग्रस्त क्षेत्र घोषणा

    कञ्चनपुर । सरकारले कञ्चनपुरका सात वटा वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत वर्षको बाढीले महाकाली नदीमा भत्किएको गाइडबन्ड ९बाँध० निर्माणमा ढिलाइ भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले महाकाली पुल, पुलको पहुँच मार्ग र आसपासका बस्तीमा जोखिममा रहेकाले...

  • असार मसान्तभित्र जग्गाको वर्गीकरण गरिसक्न स्थानीय तहलाई आग्रह

    असार मसान्तभित्र जग्गाको वर्गीकरण गरिसक्न स्थानीय तहलाई आग्रह

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आगामी असार मसान्तभित्र सबै स्थानीय तहलाई जग्गाको वर्गीकरणको काम सक्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको...

  • गभर्नरमा विश्वनाथ पौडेल नियुक्त: चुनावमा पराजित, गभर्नरमा ‘विजयी’

    गभर्नरमा विश्वनाथ पौडेल नियुक्त: चुनावमा पराजित, गभर्नरमा ‘विजयी’

    काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हो । रकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले पौडेललाई राष्ट्र बैंकको गभर्नर...

  • बेवारिसे गर्भवती महिलाको प्रहरी जवान चन्द्रिकाले गराइन् बाटो मै सुरक्षित प्रसूति

    बेवारिसे गर्भवती महिलाको प्रहरी जवान चन्द्रिकाले गराइन् बाटो मै सुरक्षित प्रसूति

    धनगढी । कैलालीको गोदावरीमा बेवारिसे गर्भवती महिलाको प्रहरीको सहयोगमा सुरक्षित प्रसूति गराइएको छ। गोदावरी नगरपालिका–१ चैतन्यपुरमा एक बेवारिसे गर्भवती महिलाको प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा सुरक्षित प्रसूति गराइएको हो। इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान...

  • महिला टी-२० विश्वकप छनोट : नेपाललाई हराउँदै थाइल्याण्ड च्याम्पियन

    महिला टी-२० विश्वकप छनोट : नेपाललाई हराउँदै थाइल्याण्ड च्याम्पियन

    काठमाडौं । थाइल्याण्डले आइसिसी महिला टि२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ। नेपाललाई आज ७८ रनको फराकिलो अन्तरले हराउँदै आयोजक थाइल्याण्ड च्याम्पियन बनेको हो। ग्लोबल क्वालिफायरमा नेपाल र थाइल्याण्ड दुवै छनोट भैसकेका छन्। टेडथाइई क्रिकेट मैदानमा १ सय ५९ रनको...

  • डोटीको पूर्वीचौकीमा चट्याङ लागेर एक महिलाको मृत्यु

    डोटीको पूर्वीचौकीमा चट्याङ लागेर एक महिलाको मृत्यु

    धनगढी । डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार एकजना महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको...