May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

राजावादीहरूको आन्दोलन आज शोकमा परिणत, वीरेन्द्र परिवारको शोक मनाउने

राजावादीहरूको आन्दोलन आज शोकमा परिणत, वीरेन्द्र परिवारको शोक मनाउने

काठमाडौं । राजावादीहरूले आज आन्दोलन नगर्ने भएका छन् । वीरेन्द्र परिवारको शोक मनाउन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज आन्दोलन नगर्ने भएको हो। राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीजस्ता एजेन्डा लिएर जेठ १५ गतेदेखि समितिको आह्वानमा जनआन्दोलन भइरहेको थियो। समितिको उक्त कार्यक्रमलाई राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल तथा समूहहरूले समर्थन जनाएका…

एक सातासम्म मनसुन निष्क्रिय बन्दै, गर्मी बढ्न सक्ने सम्भावना

एक सातासम्म मनसुन निष्क्रिय बन्दै, गर्मी बढ्न सक्ने सम्भावना

काठमाडौँ । एक सातासम्म मनसुन निष्क्रिय बन्दै जाने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने साता दिनसम्म निष्क्रिय रहने जनाएको हो । बिहीबार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको मनसुन एक सातासम्म निष्क्रिय बन्दा वर्षा…

  • अब सबै रोगको परीक्षण जनस्वास्थ्य प्रयोगशालामा हुन्छ: स्वास्थ्यमन्त्री पौडेल

    अब सबै रोगको परीक्षण जनस्वास्थ्य प्रयोगशालामा हुन्छ: स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै रोगको परीक्षण गर्नेगरी क्षमता वृद्धिमा लागिरहेको बताएका छन् । नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित बृहत् स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले यस्तो बताएक हुन...

  • सुदूरपश्चिम प्रदेशका यातायात ब्यवसायी आन्दोलित, लामो दूरीका यातायात ठप्प

    सुदूरपश्चिम प्रदेशका यातायात ब्यवसायी आन्दोलित, लामो दूरीका यातायात ठप्प

    धनगढी । सुदूरपश्चिम प्रदेशका यातायात ब्यवसायी आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै सुदूरपश्चिम प्रदेशमा रहेका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीहरुले आइतबारदेखि लामो दूरीका सवारीसाधन ठप्प पारेका छन् । व्यवसायीहरुले जेठ १९ गते...

  • डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

    डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

    डोटी । डोटीमा जिप दुर्घटना एक जनाको मृत्यु भएको छ । भने अन्य आठ जना घाइते भएका छन् । डोटीको केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा मिनबहादुर वमको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक...

  • प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

    प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

    धनगढी । सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/८३ विनियोजन विधेयक(बजेट)का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल सुरु भएको छ। शनिवार बसेको प्रदेशसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको हो। आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले ‘आर्थिक...