खैरो हिरोइनसहित ६ जना पक्राउ
धनगढी । कैलालीमा लागूऔषधसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई घोडाघोडी नगरपालिकाबाट लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो । घोडाघोडी नगरपालिका–१ सुखडस्थित बाँझो घरमा लागूऔषध सेवन गरिरहेको सूचना प्राप्त भएपछि प्रहरीले त्यहाँ पुगेर उनीहरूको शरीर...






