May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

एयर इन्डिया जहाज दुर्घटना : ‘ब्ल्याक बक्स’ भेटियो, जीवित यात्री भन्छन्- म कसरी बाँचे यकिन भइरहेको छैन

एयर इन्डिया जहाज दुर्घटना : ‘ब्ल्याक बक्स’ भेटियो, जीवित यात्री भन्छन्- म कसरी बाँचे यकिन भइरहेको छैन

काठमाडौँ । बिहीबार गुजरातको अहमदाबादमा भएको एयर इन्डियाको जहाज दुर्घटनामा एक मात्र जीवित यात्रु विश्वास कुमार रमेशले आफू कसरी बाँचे भन्नेमा यकिन नै नभएको बताएका छन् । अहमदाबादबाट लन्डनको ग्याट्विक विमानस्थलका लागि उडेको एयर इन्डियाको एआई-१७१ उडान नम्बरको बोइङ ७८७ जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ । उक्त जहाजमा २४२ जना यात्रु थिए । बेलायती…

भिजिट भिसा प्रकरण : गृहमन्त्री लेखकले दिए सदनमा जबाफ, ‘मेराविरुद्ध नक्कली पीडित खडा गरियो’

भिजिट भिसा प्रकरण : गृहमन्त्री लेखकले दिए सदनमा जबाफ, ‘मेराविरुद्ध नक्कली पीडित खडा गरियो’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे शुक्रबारको प्रतिनिधि सभा बैठकमा आफना धारणा राखेका छन् । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजी र वेल घेराउ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधबीच गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे प्रतिनिधि सभा बैठकमा धारणा राखेका हुन। गृहमन्त्री लेखक आफू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको दाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान…

  • विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो

    विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो

    कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ अठन्नीफाँटामा सामुदायिक विपद् व्यवस्थापनमा उदाहरणीय पहल देखिएको छ । बाढीमा आधारित कृत्रिम घटना नमूना अभ्यास कार्यक्रमले विपद् व्यवस्थापनमा समुदायको भूमिका, चेतना र तयारीलाई बलियो आधार दिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र अन्तरराष्ट्रिय...

  • शुक्लाफाटा नगरपालिकाले गर्भवती-सुत्केरीलाई पोषण सामग्री उपलब्ध गराउँदै

    शुक्लाफाटा नगरपालिकाले गर्भवती-सुत्केरीलाई पोषण सामग्री उपलब्ध गराउँदै

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाटामा गर्भवती–सुत्केरीलाई नगरपालिकाले पोषण सामग्री उपलब्ध गराउँदै आएको छ। शुक्लाफाटा नगरपालिकाले पोषण कार्यक्रम अन्तर्गत वडा कार्यालयबाट सुत्केरीलाई अण्डा, चना, साबुन, नुन र रुमाल जस्ता सामग्री उपलब्ध गराउँदै आएको हो । यी सामग्री सस्ता देखिए पनि यसको प्रभाव...

  • कैलालीमा सर्पको टोकाइबाट एक शिक्षक र बालिकाको मृत्यु

    कैलालीमा सर्पको टोकाइबाट एक शिक्षक र बालिकाको मृत्यु

    धनगढी । कैलालीमा सर्पको टोकाइबाट एक शिक्षक र बालिकाको मृत्यु भएको छ । सर्पको टोकाइबाट कैलालीको गोदावरीमा रहेको शारदा माविमा कार्यरत शिक्षक पार्वती अवस्थी र सोही पालिका ९ बल्मीका ५ वर्षीया रितु भाटको मृत्यु भएको हो। प्रहरीका अनुसार सर्पले टोकेपछि...

  • साझेदारी र कनेक्टिभिटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री देउवा

    साझेदारी र कनेक्टिभिटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री देउवा

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएकी छन् । नेपाल–भारत रणनीतिक संवादसम्बन्धी बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले नेपाल–भारत बीच व्यापार,...