May 2, 2026, Saturday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

एमालेको एघारौं महाधिवेशन आजबाट, उद्घाटन ओलीले गर्ने

एमालेको एघारौं महाधिवेशन आजबाट, उद्घाटन ओलीले गर्ने

काठमाडौँ : एमालेको एघारौं महाधिवेशन शनिबार सुरु हुँदै छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ एमालेको एघारौं महाधिवेशन शनिबार सुरु हुन लागेको हो। भक्तपुरको सल्लाघारीमा हुने समारोहमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । हरेक पाँच वर्षमा महाधिवेशन गर्ने विधानको व्यवस्था भए पनि यसपालि एक वर्षअघि नै…

सुदुरको उद्योग र व्यापारका लागि प्रदेश सरकार अग्रसर

सुदुरको उद्योग र व्यापारका लागि प्रदेश सरकार अग्रसर

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार उद्योग र व्यापारका लागि अग्रसर रहेको बताइएको छ । आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव राजेन्द्रकुमार हमालले सुदूरपश्चिमको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई अगाडि बढाउन लगानी सम्मेलनमार्फत्् तयारी थालेको बताएका हुन् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘सुदूरपश्चिममा उद्योग र व्यापार ः अर्थतन्त्रमा समृद्धिको…

  • काँग्रेसले गठन गर्‍यो क्रियाशील केन्द्रीय छानबिन र निर्वाचन समिति

    काँग्रेसले गठन गर्‍यो क्रियाशील केन्द्रीय छानबिन र निर्वाचन समिति

    काठमाडौँ : नेपाली काँग्रेसले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा संयोजक र सदस्यहरू मनोनीत गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानबिन समिति संयोजकमा सहमहामन्त्री महेन्द्र यादव र सदस्यहरूमा शिवप्रसाद हुमागाईँ, गोविन्दराज पोखरेल, अजय बाबु शिवाकोटी र शान्ति परियार विकलाई...

  • कञ्चनपुरको मोहना-दैजी सडक निर्माणको ठेक्का तोडियो

    कञ्चनपुरको मोहना-दैजी सडक निर्माणको ठेक्का तोडियो

    काठमाडौँ : हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी-डोकेबजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ।  सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले आज बाबा हन्स-सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौँसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक...

  • बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

    बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

    बाजुरा : बाजुराको बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालिकाले ‘महिलासँग उपप्रमुख कार्यक्रम’मार्फत वडा नम्बर १ र ७ बाहेकका सबै वडा छाउ गोठमुक्त गरेको हो । नगरपालिकाले सातौँ...

  • सरकार र जेन-जीबीच १० बुँदे सम्झौता, के छ सम्झौतामा ?

    सरकार र जेन-जीबीच १० बुँदे सम्झौता, के छ सम्झौतामा ?

    काठमाडौँ : जेन–जी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको तीन महिनापछि आन्दोलनलाई वैधानिकता दिने सम्बन्धमा १० बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री सुशीला कार्की र जेन–जीका केही समूहबीच प्रधानमन्त्री कार्यालयमा बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की र...

  • एनपिएल : फाइनल पुग्नका लागि भिड्दै विराटनगर र लुम्बिनी

    एनपिएल : फाइनल पुग्नका लागि भिड्दै विराटनगर र लुम्बिनी

    काठमाडौं : नेपाल प्रिमिरय लिगमा आज दोस्रो क्वालिफायरको खेल हुँदैछ। खेल त्रिवि मैदान कीर्तिपुरमा बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच हुने भएको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका...

  • मुख्यमन्त्रीको चेतावनी: जनताको करको बजेट दुरुपयोग सह्य हुन्न

    मुख्यमन्त्रीको चेतावनी: जनताको करको बजेट दुरुपयोग सह्य हुन्न

    धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासे काममा हुने ढिलासुस्ती र लापरबाही सह्य नहुने बताएका छन्। मंगलबार प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय साँफेबगर अछामको समीक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो चेतावनी दिएका हुन्। ‘विकास–निर्माणमा ढिलाइ अब क्षम्य हुँदैन,’ मुख्यमन्त्री शाहले...