प्रधानमन्त्री बालेनले भने- ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मातातीर्थ औंसीका अवसरमा शुभकामना दिँदै आफूले नेपाल आमा हाँसेको हेर्न चाहेको बताएका छन्। मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै प्रधानमन्त्री शाहले शुभकामना दिएका हुन। शुक्रबार...






