May 2, 2026, Saturday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

`लागू औषध न्यूनीकरणमा साझा पहल जरुरी´

`लागू औषध न्यूनीकरणमा साझा पहल जरुरी´

धनगढी : लागू औषध न्यूनीकरणमा सबैको साझा पहल हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन्। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘बढ्दो लागू औषध ः न्यूनीकरणका लागि साझा प्रयास’ विषयक बहसमा बोल्दै वक्ताहरुले लागू औषध न्यूनीकरणका लागि घरिपरिवादेखि समाजले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका हुन् । लागू औषध प्रयोगकर्ताको हिसाबले हेर्ने हो…

केन्द्रीय कमिटी बैठकमा ओलीको कटाक्ष : अरुको एजेन्डा बोकेर मलाई कारबाही गर्नुपर्छ भन्ने ?

केन्द्रीय कमिटी बैठकमा ओलीको कटाक्ष : अरुको एजेन्डा बोकेर मलाई कारबाही गर्नुपर्छ भन्ने ?

काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार बिहान भृकुटीमण्डपमा पार्टी केन्द्रीय समिति बैठक बसेको छ ।  बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आत्मआलोचनाका नाममा अरूका एजेन्डा बोकेर हिँडेको भन्दै नेताहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्। भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले केही नेताहरूले अरूका एजेन्डा बोकेको आरोप लगाएका हुन्। ‘आत्मआलोचनाका नाममा अरूका…

  • एमालेको ११ औं महाधिवेशन : बन्दसत्र अपराह्न १२ः१५ बाट सुरु हुने

    एमालेको ११ औं महाधिवेशन : बन्दसत्र अपराह्न १२ः१५ बाट सुरु हुने

    काठमाडौं : नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको समय सार्वजनिक भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आज अपराह्न १२ः१५ मा बन्दसत्र सुरु हुने भएको हो। त्यसअघि भृकुटीमण्डपमै बिहान केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै छ। त्यसपश्चात बन्दसत्र सुरु हुने बताइएको छ। नयाँ नेतृत्व चयनका...

  • लुम्बिनी एनपिएल दोस्रो संस्करणको बन्यो च्याम्पियन

    लुम्बिनी एनपिएल दोस्रो संस्करणको बन्यो च्याम्पियन

    काठमाडौं : लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा...

  • को को परे एमालेले मनोनीत गरेका १०८ महाधिवेशन प्रतिनिधि (सूचीसहित)

    को को परे एमालेले मनोनीत गरेका १०८ महाधिवेशन प्रतिनिधि (सूचीसहित)

    काठमाडौँ : नेकपा एमालेले ११ औँ महाधिवेशनका १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार बसेको बैठकले उनीहरुलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो । महाधिवेशन प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले ६०/४० को रेसियोमा भागवण्डा...

  • एमाले ११औं महाधिवेशन : पदाधिकारीमा क-कसको छ दाबी ? (नामसहित)

    एमाले ११औं महाधिवेशन : पदाधिकारीमा क-कसको छ दाबी ? (नामसहित)

    काठमाडौँ : नेकपा एमालेको ११ औं महाधिवेशन आज (शनिबार) देखि सुरु हुँदैछ। लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर हुन नदिने अडानमा रहेको एमालेको यो महाधिवेशनलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ। महाधिवेशन उद्घाटन सभा भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा...

  • एनपिएल उपाधिका लागि भिड्दैछन् सुदूरपश्चिम र लुम्बिनी

    एनपिएल उपाधिका लागि भिड्दैछन् सुदूरपश्चिम र लुम्बिनी

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज फाइनल खेल हुँदैछ। शनिबार अपराह्न साढे तीन बजेदेखि सुरू हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच आज उपाधि भिडन्त हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा सुरू हुने खेलबाट दोस्रो संस्करणको च्याम्पियन टुंगो लाग्नेछ। सुदूरपश्चिमले पहिलो...