डडेल्धुरा आउदै गरेको जिप बैतडीमा दुर्घटना, ३ जनाको मृत्यु
धनगढी : बैतडीमा सोमबार जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान साढे १० बजेतिर भएको जिप दुर्घटनामा परी एक बालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी दीपककुमार राईका अनुसार दुर्घटनामा परी डडेल्धुराको अलिताल गाउँपालिका–३ का १४ वर्षीय...






