बाजुरामा बगेर बेपत्ता भएका किशोरको शव अछाममा भेटियो
अछाम, असार २५ (ई-रैवार) बाजुराको बुढीगंगा नदीमा बगेर बेपत्ता भएका एक किशोरको शव चार दिन पछि भेटिएको छ । असार २२ गते बुढीगंगा नगरपालिका–१ अम्कोटको द्धारीस्थित बुढीगंगा नदीमा बगेर बेपत्ता भएका १९ वर्षीय किशोर थापाको शव भेटिएको छ। शव चार...




