September 22, 2026, Tuesday
२०८३ आश्विन ६

Author: Eraibar

शिक्षालयमा ‘सिसिटिभि’ले शैक्षिक गुणस्तर सुधार

शिक्षालयमा ‘सिसिटिभि’ले शैक्षिक गुणस्तर सुधार

दिपायल भदौ १(ई-रैवार): हलमा परीक्षा चलिरहेको छ । परीक्षालाई मर्यादित बनाउन निरीक्षक चनाखो भएर हेरिरहेका छन् । उनीभन्दा बढी चनाखो शिक्षालय दिपायलका प्रमुख शालिकराम डाँगी भएर बसेका छन् । उनी आफ्नै कार्यकक्षमा बसेर ‘सिसिटिभी क्यामरा फुटेज’बाट प्रत्यक्ष सबै हलमा नियालीरहेका छन् । यो सेती प्राबिधिक शिक्षालय दिपायलको बिहिबार बिहानको दृश्य हो । उनका अनुसार उनी…

सार्वजनिक सेवालाई प्रभावकारी वनाउन नागरिक निगरानी समिति गठन

सार्वजनिक सेवालाई प्रभावकारी वनाउन नागरिक निगरानी समिति गठन

डोटी साउन २९(ई-रैवार): सार्वजनिक सेवा प्रबाहलाई प्रभावकारी बनाउन डोटीमा बुधबार नागरिक समाजका प्रतिनिधीहरुको सहभागितामा नागरिक निगरानी समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति संयोजक राम बहादुर ऐरको संयोजकत्वमा ९ सदस्यीय निगरानी समिति गठन गरिएको हो । सदस्यमा सम्बन्धीत स्थानीय तहको उप प्रमुख तथा उपाध्यक्ष, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, सामुदायिक बिकास केन्द्र, सिड…

  • भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छः गिरी

    भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छः गिरी

    काठमाडौं साउन २९ नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन नेपाललाई सिक्किम बनाईदिने’ अभिव्यक्ति दिएका छन्। संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले यस्तो अभिव्यक्ति दिएका हुन्। नेपालको सिमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै...

  • ‘मलाई रवि लामिछाने र युवराज कँडेलले धेरै टर्चर दिए’(भिडियो सहित)

    ‘मलाई रवि लामिछाने र युवराज कँडेलले धेरै टर्चर दिए’(भिडियो सहित)

    काठमाण्डौ साउन २९ पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो ।...

  • तीनलाख घुस प्रकरणको अख्तियारद्वारा अनुसन्धान शुरु

    तीनलाख घुस प्रकरणको अख्तियारद्वारा अनुसन्धान शुरु

    अछाम साउन २९(ई-रैवार) : अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले पूर्वाधार विकास कार्यालय साँफेबगरका सब–ईन्जिनियर रामचन्द्र यादवको घुस प्रकरणमा अनुसन्धान थालेको छ । सब–ईन्जिनियर यादवले उपभोक्ता समितिबाट कमिसन लिएको तीन लाख रकम फिर्ता गरिएको प्रकरणमा अनुसन्धान थालेको हो। सञ्चार माध्यममा सार्वजनिक...

  • खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

    खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

    डोटी साउन २९(ई–रैवार): खप्तड क्षेत्र पर्यटन विकास समिति पछिल्लो दुईवर्षयता निष्क्रिय अवस्थामा छ ।  दुईवर्षदेखी सो समितिको कार्यालयबाट कुनै काम भएका छैनन् । कार्यालयका कर्मचारीहरुका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा धन्न कर्मचारीले तलब खान पाए । ‘गत आर्थिक वर्षयता...

  • बालमैत्री वडा घोषणा गर्न प्रतिवद्धता

    बालमैत्री वडा घोषणा गर्न प्रतिवद्धता

    सिलगढी साउन २७(ई-रैवार): डोटीको पूर्वीचौकी गाउँपालिका– १ सिरसैनलाई बालमैत्री वडा घोषणा गर्न सरोकारवाला निकायहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । वडा कार्यालयले सोमबार आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले प्रतिबद्धता जनाएको हुन् । कार्यक्रममा बोल्दै शाजेन्द्रश्वर माबिका शिक्षक...

  • यसरी वन्यो वन फँडानी योजनाः योजनाकार अख्तियारको फन्दामा

    यसरी वन्यो वन फँडानी योजनाः योजनाकार अख्तियारको फन्दामा

    डोटी साउन २७(ई–रैवार): बर्षौदेखी काठ माफियाको नजरमा पर्दै आएको डोटीको वीपीनगर क्षेत्रमा फेरी व्यापक वन फँडानी भएको छ । त्यहाँ बिगतदेखी नै पटक–पटक वन फडानीको विवाद आउने गरेको छ । यसपटक पनि वीपीनगर क्षेत्रमा ठुलो मात्रामा फँडानी भएको रहस्य खुलेको...

  • डडेल्धुरामा सात करोड बेरुजु

    डडेल्धुरा साउन २७(ईरैवार): डडेल्धुराका सात वटै स्थानीय तहहरुमा झण्डै सात करोड रकम बेरुजु देखिएको छ। दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा आर्थिक वर्ष २०७४/०७५ मा ६ करोड ९९ लाख ३९ हजार वेरुजु...