धनगढीमा लागुऔषध सहित दुई जना पक्राउ
- Eraibar
- २०७६ भाद्र १, आईतवार १३:५२
- 9 Shares

धनगढी भदौ १ (ई-रैवार): धनगढीमा लागुऔषध सहित दुई जना पक्राउ पक्राउ परेका छन्। अछाम मंगलसैन नगरपालिका वडा नम्वर ५ घर भई हाल धनगढी १ बस्ने बर्ष २२ का गणेश खत्री र धनगढी– बस्ने बर्ष २० का लोकेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको हो।
धनगढी उप–महानगरपालिका वडा नम्वर १० जुगेडा स्थित सिमा नाका मोहना नदी तर्फ जाने ग्रावेल सडक खण्डमा भारत तर्फ बाट आइरहेको से ५ प ११४८ नम्बरको मोटरसाईकलमा आउदै गरेका उनीहरुले लुकाईछिपाई ल्याएको चार ग्राम तीन सय ६० मिलि ग्राम लागु औषध (खैरो हिरोईन) सहित पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
- सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तन हुने निश्चित, पाँचौँ मुख्यमन्त्री खगराज भट्ट बन्दै
- डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा, केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
- प्रदेश सरकार संचालन गर्न एमाले र नेकपाबिच ३ बुँदे सहमति, कुन प्रदेश कस्लाई ?
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा
- अनशनरत डा. केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो, आईसीयूमा राखेर उपचार सुरु
-
डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
२०८३ श्रावण ८, शुक्रबार १८:०३ -
कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
२०८३ श्रावण ३, आईतवार २०:२४ -
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’
२०८३ श्रावण ८, शुक्रबार १४:०९ -
साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?
२०८३ असार ३२, बिहीबार २०:२९ -
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो- ओली
२०८३ श्रावण ३, आईतवार १८:१३





प्रतिकृया दिनुहोस्