धनगढीमा सुरु भयो लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन
- Eraibar
- २०७९ फाल्गुन १९, शुक्रबार १०:५१
- 49 Shares

धनगढी । लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा सुरू भएको छ। सम्मेलन दुई दिनसम्म सम्म संचालन हुने छ।
लोक सेवा आयोगका अनुसार संघीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगको हरेक वर्ष राष्ट्रिय सम्मेलन हुने गरेको छ। यो वर्ष सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको अनुरोधमा धनगढीमा आयोजना गरिएको हो।
सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगका अध्यक्ष यज्ञराज बोहराले शनिवारसम्म चल्ने यस सम्मेलनमा सबै प्रदेशका लोक सेवा आयोगहरूले आआफ्ना अनुभव र सिकाइ आदानप्रदान गर्ने र कामकारबाही प्रभावकारी बनाउन छलफल हुने बताए।
सम्मेलनको भएको छलफल र निर्णयबारे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताइएको छ। सम्मेलनमा संघीय लोक सेवा आयोगका अध्यक्ष, सदस्यहरू, प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यहरूको सहभागिता रहेको छ।
- सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तन हुने निश्चित, पाँचौँ मुख्यमन्त्री खगराज भट्ट बन्दै
- डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा, केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
- प्रदेश सरकार संचालन गर्न एमाले र नेकपाबिच ३ बुँदे सहमति, कुन प्रदेश कस्लाई ?
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा
- अनशनरत डा. केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो, आईसीयूमा राखेर उपचार सुरु
-
डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
२०८३ श्रावण ८, शुक्रबार १८:०३ -
कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
२०८३ श्रावण ३, आईतवार २०:२४ -
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’
२०८३ श्रावण ८, शुक्रबार १४:०९ -
साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?
२०८३ असार ३२, बिहीबार २०:२९ -
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो- ओली
२०८३ श्रावण ३, आईतवार १८:१३





प्रतिकृया दिनुहोस्