खुलायो सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन (सूचनासहित)
- Eraibar
- २०७८ चैत्र ९, बुधबार १०:०५
- 657 Shares

धनगढी : सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो।
प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार पहिलोपटक आयोगले स्थायी पदपूर्ति गर्न बुधबार स्थायी पदपूर्तिका लागि १६७ पदमा विज्ञापन खोलेको हो।
योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत् आवेदन दिन पाउनेछन् । कक्षा ८ उत्तीर्ण भई शारिरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहकाले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ ।






- वनमा माटो लिन गएका १३ वर्षीय बालकको मृत्यु, अर्का किशोर घाइते
- डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि पनि धनगढीमा
- कर्णाली प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तन हुने निश्चित, पाँचौँ मुख्यमन्त्री खगराज भट्ट बन्दै
- डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा, केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
२०८३ श्रावण ८, शुक्रबार १८:०३ -
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’
२०८३ श्रावण ८, शुक्रबार १४:०९ -
कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
२०८३ श्रावण ३, आईतवार २०:२४ -
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो- ओली
२०८३ श्रावण ३, आईतवार १८:१३ -
फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिना आमनेसामने, कसले जित्ला विश्वकपको उपाधि ?
२०८३ श्रावण ३, आईतवार २०:१०





प्रतिकृया दिनुहोस्