बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने
- Eraibar
- २०७८ असार ३१, बिहीबार १०:२५
- 50 Shares

धनगढी, असार ३१ (ई–रैवार)
बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने भएको छ। मन्दिर व्यवस्थापन समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलनगरी अनुष्ठान लाग्ने बारे जानकारी दिएको हो।
धनगढी उप–महानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने भएको मन्दिर व्यवस्थापन समितिका सचिव पदमराज जोशीले बताए।
मन्दिर व्यवस्थापन समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलनगरी साउन १ गतेबाट सुरु हुने अनुष्ठान ३२ गते सम्म सञ्चालन हुने बारे जानकारी दिएको हो।
साउन १ गतेबाट सुरु हुने अनुष्ठान प्रवेश गर्दा स्वास्थ्य मापदण्ड अपनाएर मात्र प्रवेश गर्न दिईने जनाईएको छ ।
- जोरायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई ३३ लाख २८ हजार सहयोग गर्ने
- भोटेकोशी बाढीमा ३४ देशका ५९० विदेशी नागरिक अझै बेपत्ता, खोजी जारी
- प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते
- जेसीज एभरेस्ट माविले भोटेकोशी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
- भोटेकोशी बाढी : मृतक र बेपत्ताको पहिचान गर्न डीएनए परीक्षण तीव्र
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
२०८३ भाद्र १८, बिहीबार १७:१३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६





प्रतिकृया दिनुहोस्