October 18, 2026, Sunday
२०८३ कार्तिक २

Year: २०८२ चैत्र ५, बिहीबार १२:३४

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौँ : संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको हो । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको जानकारी दिएका हुन ।  ‘प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका दलहरूको बैठक सचिवालयले आह्वान गरेको…

राष्ट्रपति पौडेललाई आज निर्वाचन परिणाम प्रतिवेदन बुझाइँदै

राष्ट्रपति पौडेललाई आज निर्वाचन परिणाम प्रतिवेदन बुझाइँदै

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणामको प्रतिवेदन आज बुझाइँदै छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गगरेसंगै आजै राष्ट्रपति पौडेललाई निर्वाचन परिणामको प्रतिवेदन बुझाइँन लागिएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिकतर्फ निर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेपछि राष्ट्रपति रामचन्द्र पौडेललाई…

  • कैलालीमा गोली हानेर श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए बन्दुक

    कैलालीमा गोली हानेर श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए बन्दुक

    गोदावरी : कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैमाथि गोली प्रहार गरेका छन्। गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ। घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल...

  • आज चैते दसैंको घटस्थापना

    आज चैते दसैंको घटस्थापना

    काठमाडौं : चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैंको नवरात्र सुरु गरिँदै छ। चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ। चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७:५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग...

  • ब्राउन सुगरसहित नेपालका ३ युवक भारतमा पक्राउ

    ब्राउन सुगरसहित नेपालका ३ युवक भारतमा पक्राउ

    धनगढी : ब्राउन सुगरसहित तीन जना नेपाली नागरिक भारतमा पक्राउ परेका छन्। भारतको खिरी जिल्लामा लागूऔषध ब्राउन सुगरसहित कैलालीका तीन जना नेपाली नागरिक पक्राउ परेका हुन्। एसएसबीका अनुसार सोमबार साँझ खिरी जिल्लाको सम्पूर्णानगरस्थित बसही क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)...

  • बोगटानबाट धनगढी जादै गरेको जिप दुर्घटना हुँदा ४ जना घाइते

    बोगटानबाट धनगढी जादै गरेको जिप दुर्घटना हुँदा ४ जना घाइते

    डोटी : डोटी बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बोगटान फुड्सिल गाउँपालिका– ३ इनाडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका हुन्। मंगलबार बिहान बोगटान फुड्सिल गाउँपालिका– ३ इनाडाबाट कैलालीतर्फ जाँदै गरेको...

  • दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

    दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

    दार्चुला : दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको हो। केन्द्रका अनुसार, बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प...