प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ, निष्पक्ष र पारदर्शी भूमिका निर्वाह गर्छु : केसी
काठमाडौँ : प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ लिएका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष केसीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम भएको हो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...


