October 19, 2026, Monday
२०८३ कार्तिक ३

Year: २०८३ जेष्ठ २६, मंगलवार १०:१७

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु

धनगढी : कैलालीको लम्कीचुहामा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएका थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो। लम्कीचुहा नगरपालिका–६ गप्काका ५० वर्षीय रामलाल थारु सोमबार दिउँसो आफ्ना ससुरालीको खेत जोतिरहेका बेला से २ त ३८०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो। घटनापछि प्रहरीले आवश्यक अनुसन्धान सुरु…

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

धनगढी : सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। नेपाली काँग्रेसबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ समेत लिएका हुन। मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत नियुक्त भएका उनीहरूलाई मन्त्रालयको जिम्मेवारी समेत तोकिएको छ। बेलबहादुर रानामगरले सामाजिक मन्त्री बनेका छन् । यस्तै विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री बन्दा मान बहादुर…

  • लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता

    लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता

    काठमाडौँ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताएका छन् । भारत भ्रमणका क्रममा दिल्लीमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग बुधबार भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका छन् । दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता भएको दोस्रो दिनमै मुख्यमन्त्री शाहले दलको बैठक बोलाएका हुन् । शाहले...

  • ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो

    ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो

    काठमाडौँ : ट्रेड युनियनहरू खारेज गरेकोविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । उक्त रिटमा यसअघि संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । सरकारले निजामती कर्मचारीहरूका पेशागत संगठन तथा...

  • गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी

    गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी

    कैलाली : नेत्रज्योति संघ नेपालअन्तर्गत सञ्चालित कैलालीको गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबीचको विवाद सुरु भएको छ। लामो समयदेखि उठाउँदै आएका माग सम्बोधन नभएको भन्दै कर्मचारी आक्रोशित भएका हुन् । अहिले यो विवाद मानव अधिकार आयोगसम्म पुगेको छ। कर्मचारीले गत वर्षको...

  • नेपाल एसियन गेम्सका निम्ति छनोट

    नेपाल एसियन गेम्सका निम्ति छनोट

    काठमाडौं : मलेसियाले एसियन गेम्स पुरुष क्रिकेटको छनोटमा चीनविरुद्ध ९ विकेटको सहज जित दर्ता गरेको छ । यो नतिजापछि समूह ‘ए’ बाट मलेसियासँगै नेपालले पनि एसियन गेम्समा स्थान पक्का गरेको छ ।  चीनको यो लगातार दोस्रो हार हो । यसअघि...

  • नेपाल र भारतका दुई सत्तारूढ दलका प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ?

    नेपाल र भारतका दुई सत्तारूढ दलका प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं : भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनबीच भेटवार्ता भएको छ ।  भेटवार्ता मंगलबार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भएको थियो । ‘भाजपालाई जानौँ’ अभियानअन्तर्गत भाजपा अध्यक्ष नवीनको निमन्त्रणमा...