October 19, 2026, Monday
२०८३ कार्तिक ३

Year: २०८३ असार १३, शनिबार १३:१९

बर्डफ्लु सङ्क्रमण तीव्र : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

बर्डफ्लु सङ्क्रमण तीव्र : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच फाइभ एन वान) सङ्क्रमण  तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ।   विसं २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी,…

डोटीको एक होटलमा कञ्चनपुरबाट घुम्न गएका युवक मृत भेटिए

डोटीको एक होटलमा कञ्चनपुरबाट घुम्न गएका युवक मृत भेटिए

डोटी : डोटीको एक होटलमा युवक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका-१ गैरास्थित रेनुका होटलमा बास बसेका ३५ वर्षीय सरोज थापा शनिबार मृत भेटिएका हुन् । प्रहरीका अनुसार कन्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० सुर्खेती टोलबाट घुम्न आएका थापासहितका १३ जनाको टोली शुक्रबार राति करिब साढे ९ बजे होटल पुगेका थिए ।…

  • कञ्चनपुरमा सात दिनमा २४ जना लागुऔषधसहित पक्राउ

    कञ्चनपुरमा सात दिनमा २४ जना लागुऔषधसहित पक्राउ

    महेन्द्रनगर : कञ्चनपुरमा सात दिनमा २४ जना लागुऔषधसहित पक्राउ परेका छन् । कञ्चनपुर प्रहरीले एक सातामा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ६ असारदेखि १२ असारसम्म २३ पुरूष र एक महिलालाई लागुऔषधसहित पक्राउ गरेको जानकारी...

  • एकल महिलाका लागि आड र भरोसा बनेकी वेद अवस्थी

    एकल महिलाका लागि आड र भरोसा बनेकी वेद अवस्थी

    धनगढी : धनगढीकी ४७ वर्षीय वेद अवस्थी सुदूरपश्चिमका हजारौँ एकल महिलाका लागि आड र भरोसा बनेकी छन् । एकल महिलाहरूको हक-अधिकारका लागि आवाज उठाउने र उनीहरूलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने काममा उनले आफ्नो जीवन समर्पित गरेकी छन् । यस क्रममा...

  • अस्तव्यस्तताबीच रास्वपामा नयाँ नेतृत्व

    अस्तव्यस्तताबीच रास्वपामा नयाँ नेतृत्व

    भरतपुर : अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ । पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन् ।  लामिछाने पार्टीका संस्थापक सभापति...

  • ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते

    ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते

    धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ, भने अर्को एक जना छर्रा लागेर घाईते भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास गर्ने क्रममा बिहीबार बिहान ग्रिनेड पड्किँदा नेपाली सेनाका...

  • सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा

    सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा

    धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले चलाएको सरकारी गाडी नालामा खसेको छ। बिहीबार धनगढी उपमहानगरपालिका–४ स्थित नवजीवन अस्पताल अगाडि रावल आफैंले चलाइरहेको गाडी सडकको विपरीत दिशातर्फ गएर नालामा खसेको हो। गाडी नालामा खसेपछि स्थानीयवासीको सहयोगमा बाहिर निकालिएको थियो। स्थानीयको...

  • कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ

    कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ

    काठमाडौं : नेपाली कांग्रेसभित्रको आन्तरिक खटपट र किचलो उत्कर्षमा पुगेको छ ।  संस्थापन पक्षले गरेको एकता आह्वानलाई चुनौती दिँदै इतर पक्षले आन्तरिक गतिविधि सक्रिय पारेका छन् ।  तत्कालीन सभापति शेरबहादुर देउवा आउनासाथ निर्णयको तयारी पनि सो समूहले गरेको स्रोत बताउँछ...

  • फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित

    फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित

    काठमाडौँ : फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सम्पन्न खेलमा उज्वेकिस्तानविरुद्ध कोलोम्बियाले ३-१ को जित निकालेको छ। मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा विश्वकपअन्तर्गत समूह ‘के’ को रोमाञ्चक खेलमा उज्वेकिस्तानविरुद्ध कोलोम्बियाले ३-१ को जित निकालेको हो। कोलोम्बिया जामिन्टोन क्यामपाजले खेलको ९० प्लस ९ मिनेटमा...