April 18, 2026, Saturday
२०८३ बैशाख ५

Year: २०८२ फाल्गुन ११, सोमबार २३:१९

डेउडामार्फत राजनीतिक सवाल-जवाफ : आनन्दलाई जिताउन मसुरियामा खेलियो डेउडा

डेउडामार्फत राजनीतिक सवाल-जवाफ : आनन्दलाई जिताउन मसुरियामा खेलियो डेउडा

मसुरिया (कैलाली) : गौरीगंगा नगरपालिका ७ स्थित मसुरिया बजारमा डेउडा गीतमार्फत राजनीतिक सवाल-जवाफ हुँदा चुनावी माहोल तताएको छ। डेउडिया गगन अधिकारी, मोहन जोशी र धनसरा साउँदबीच गीतै-गीतमा डेउडा गीतमार्फत चुनावी बहस चलेको हो। कार्यक्रमका क्रममा डेउडा भाकामा प्रस्तुत गरिएको सवाल–जवाफमा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर बिष्ट (आनन्द बिष्ट) लाई “रूख”…

प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई चुनाव प्रचारमा लागे कारबाही गर्ने आयोगले दियो चेतावनी

प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई चुनाव प्रचारमा लागे कारबाही गर्ने आयोगले दियो चेतावनी

काठमाडौं : निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई उमेदवार वा राजनीतिक दलको प्रचारमा सहभागी नहुन सचेत गराएको छ । आयोगले प्रचारप्रसारमा संलग्न भएको गुनासो आएको भन्दै सचेत गराएको हो ।  निर्वाचन आचारसंहिताको दफा (१०) मा कार्यक्रम वा सभा, प्रचारमा संलग्न हुन नपाइने उल्लेख छ । सहभागी भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने आयोगका…

  • निर्वाचन आयोगद्वारा चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन

    निर्वाचन आयोगद्वारा चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन

    काठमाडौँ : निर्वाचन आयोगले आगामी चुनावी अभियानमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार (फागुन ११) जारी विज्ञप्तिमार्फत बालबालिकालाई चुनाव प्रचारमा संलग्न नगराउन आग्रह गरेको हो। निर्वाचन आचारसंहिताको दफा १३, उपदफा...

  • दार्चुलामा वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    दार्चुलामा वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    दार्चुला : एक वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा गत सोमबार राति घरमै मृत फेला परेकी ७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ...

  • कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने

    कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने

    काठमाडौँ : नेपाली कांग्रेसले फागुन ३ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले सो कुराको जानकारी दिएका हुन् ।  आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रतिज्ञापत्र जारी गर्ने चालिसले जानकारी दिएका छन्...