March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

Year: २०८२ मंसिर २७, शनिबार १०:३३

एनपिएल उपाधिका लागि भिड्दैछन् सुदूरपश्चिम र लुम्बिनी

एनपिएल उपाधिका लागि भिड्दैछन् सुदूरपश्चिम र लुम्बिनी

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज फाइनल खेल हुँदैछ। शनिबार अपराह्न साढे तीन बजेदेखि सुरू हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच आज उपाधि भिडन्त हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा सुरू हुने खेलबाट दोस्रो संस्करणको च्याम्पियन टुंगो लाग्नेछ। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। इलिमिनेटरमा काठमान्डु गोर्खाज् र दोस्रो…

चौथो पटक मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए शपथ

चौथो पटक मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए शपथ

काठमाडौँ : नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा ४ नयाँ मन्त्री नियुक्त गरेका हुन् । शुक्रबार मन्त्री बन्नेहरूमा कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् । राष्ट्रपति कार्यालयकाअनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला,बालबालिका तथा ज्येष्ठ…

  • सुदुरको उद्योग र व्यापारका लागि प्रदेश सरकार अग्रसर

    सुदुरको उद्योग र व्यापारका लागि प्रदेश सरकार अग्रसर

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकार उद्योग र व्यापारका लागि अग्रसर रहेको बताइएको छ । आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव राजेन्द्रकुमार हमालले सुदूरपश्चिमको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई अगाडि बढाउन लगानी सम्मेलनमार्फत्् तयारी थालेको बताएका हुन् । कैलाली उद्योग वाणिज्य...

  • काँग्रेसले गठन गर्‍यो क्रियाशील केन्द्रीय छानबिन र निर्वाचन समिति

    काँग्रेसले गठन गर्‍यो क्रियाशील केन्द्रीय छानबिन र निर्वाचन समिति

    काठमाडौँ : नेपाली काँग्रेसले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा संयोजक र सदस्यहरू मनोनीत गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानबिन समिति संयोजकमा सहमहामन्त्री महेन्द्र यादव र सदस्यहरूमा शिवप्रसाद हुमागाईँ, गोविन्दराज पोखरेल, अजय बाबु शिवाकोटी र शान्ति परियार विकलाई...

  • कञ्चनपुरको मोहना-दैजी सडक निर्माणको ठेक्का तोडियो

    कञ्चनपुरको मोहना-दैजी सडक निर्माणको ठेक्का तोडियो

    काठमाडौँ : हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी-डोकेबजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ।  सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले आज बाबा हन्स-सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौँसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक...

  • बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

    बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

    बाजुरा : बाजुराको बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालिकाले ‘महिलासँग उपप्रमुख कार्यक्रम’मार्फत वडा नम्बर १ र ७ बाहेकका सबै वडा छाउ गोठमुक्त गरेको हो । नगरपालिकाले सातौँ...

  • सरकार र जेन-जीबीच १० बुँदे सम्झौता, के छ सम्झौतामा ?

    सरकार र जेन-जीबीच १० बुँदे सम्झौता, के छ सम्झौतामा ?

    काठमाडौँ : जेन–जी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको तीन महिनापछि आन्दोलनलाई वैधानिकता दिने सम्बन्धमा १० बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री सुशीला कार्की र जेन–जीका केही समूहबीच प्रधानमन्त्री कार्यालयमा बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की र...

  • एनपिएल : फाइनल पुग्नका लागि भिड्दै विराटनगर र लुम्बिनी

    एनपिएल : फाइनल पुग्नका लागि भिड्दै विराटनगर र लुम्बिनी

    काठमाडौं : नेपाल प्रिमिरय लिगमा आज दोस्रो क्वालिफायरको खेल हुँदैछ। खेल त्रिवि मैदान कीर्तिपुरमा बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच हुने भएको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका...