March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

Year: २०८२ पुष ४, शुक्रबार २३:१८

‘पर्यटन व्यवसायमा प्रदेश सरकार नै बाधक’

‘पर्यटन व्यवसायमा प्रदेश सरकार नै बाधक’

धनगढी। पर्यटनको अथाह सम्भावना भएको सुदूरपश्चिम प्र्रदेशमा सरकार नै पर्यटन व्यवसायीको बाधक बनेको छ । प्रदेश सरकारले स्पष्ट नीति ल्याउन नसक्दा सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रले गति लिन नसकेको सरोकारवालाले औंल्याएका छन् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘सुदूरपश्चिमका पर्यटकीय सम्भावना र युवा उद्यमशीलता’ विषयक बहसमा बोल्दै वक्ताहरुले सो कुरा…

‘बदलिँदो जीवनशैलीमा तनाव व्यवस्थापन आवश्यक’

‘बदलिँदो जीवनशैलीमा तनाव व्यवस्थापन आवश्यक’

धनगढी : अहिलेको बदलिँदो जीवनशैलीमा तनाव व्यवस्थापन आवश्यक रहेको एक कार्यक्रममा सरोकारवालाले बताएका छन् । सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘बदलिँदो समाज र तनाव व्यवस्थापन’ विषयक बहसमा बोल्दै वक्ताहरुले सो कुरा बताएका हुन्। अहिले नेपालमा खानपान, रहनसहन र प्रविधिको कारण मानसिक रोगीको संख्या बढ्दै गएको बताउँदै सम्वद्ध सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् । हरेक व्यक्तिमा…

  • समयमै निर्वाचन गरेर नयाँ सरकारलाई सत्ता सुम्पिन्छौँ : प्रधानमन्त्री कार्की

    समयमै निर्वाचन गरेर नयाँ सरकारलाई सत्ता सुम्पिन्छौँ : प्रधानमन्त्री कार्की

    काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएकी छन्। आज ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन । प्रधानमन्त्री कार्कीले गत भदौ २३...

  • एमाले महाधिवेशन : मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेदेखि सुरु हुने

    एमाले महाधिवेशन : मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेदेखि सुरु हुने

    काठमाडौं : नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो । प्राविधिक तयारी नपुगेको भन्दै आज हुने भनिएको मतदान कार्यक्रम स्थगित...

  • आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु

    आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु

    काठमाडौं : आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव मागेसँगै बजेट प्रक्रिया सुरु...