March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

Year: २०८१ माघ १०, बिहीबार १४:२६

बलात्कार मुद्दामा एमाले नेता ऐन महरमाथि अनुसन्धान गर्न उच्च अदालतले दियो आदेश

बलात्कार मुद्दामा एमाले नेता ऐन महरमाथि अनुसन्धान गर्न उच्च अदालतले दियो आदेश

धनगढी । नेकपा एमाले नेता ऐन महरमाथि बलात्कार मुद्दामा अनुसन्धान गर्न उच्च अदालत आदेश दिएको छ ।एमालेका केन्द्रीय सदस्य महरमाथि उच्च अदालत पाटनमा दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धानको प्रक्रिया अघि बढाउन आदेश भएको हो। न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो । आफू महरबाट बलत्कृत भएको भन्दै पीडितले…

भारतमा भएको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु, परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

भारतमा भएको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु, परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

धनगढी । भारतको महाराष्ट्र रेलमार्गमा रेल दुर्घटना हुदाँ चार नेपालीसहित १३ जनाको मृत्यु भएको छ। भारतीय मिडिया इन्डियन एक्सप्रेसले जनाए अनुसार महाराष्ट्रस्थित जलगाउँ जिल्लाको पचोरानजिक महेजी र परधाडे स्टेशनको बीचमा बुधबार साँझ करिब ५ बजे भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको हो। बुधबार साँझ मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसको रेलको बुगीमा आगलागी भएको…

  • कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए, उपचारका लागि धनगढी ल्याइयो

    कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए, उपचारका लागि धनगढी ल्याइयो

    धनगढी । कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन् । बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीका अनुसार बुधबार बेलुका साढे ८ बजेको समयमा...

  • रवि लामिछाने भैरहवामा, अदालतमा बुधबार उपस्थित हुने

    रवि लामिछाने भैरहवामा, अदालतमा बुधबार उपस्थित हुने

    बुटवल । रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने बुधबार भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति लामिछाने मंगलबार भैरहवा पुगेका हुन। उनीविरुद्ध सुप्रिम ऋण तथा...

  • बेलायती संसदमा डा. शेखर कोइराला

    बेलायती संसदमा डा. शेखर कोइराला

    राजनीतिमा प्रचुर सम्भावना भएका नेताको मुख्य विशेषतामध्ये एउटा हो जहाँ पनि स्वीकार्य र स्वागतयोग्य । परिपक्व नेताको खुबी भनेको उसको बोली, व्यवहार र विचारमा समग्र देशको हित निहित हुन्छ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको बोली, व्यवहार र...

  • अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिँदै ट्रम्प

    अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिँदै ट्रम्प

    वासिङ्टन डिसी । सन् १९८० को कुरा हो । ३४ वर्षीय डोनाल्ड ट्रम्प एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै थिए । यसै क्रममा उनलाई सोधिन्छ– राजनीतिको बारेमा के सोच्नुहुन्छ ? ट्रम्पले जवाफ दिए, ‘राजनीतिक जीवन क्रूर छ, सबैभन्दा सक्षम व्यक्तिहरूले व्यापार...

  • विपिनकी आमा भन्छिन्- पहिलो चरणमै छुट्छ भन्ने आश थियो, फेरि युद्ध हुन्छ कि भन्ने डर छ

    विपिनकी आमा भन्छिन्- पहिलो चरणमै छुट्छ भन्ने आश थियो, फेरि युद्ध हुन्छ कि भन्ने डर छ

    दोधारा चाँदनी (कञ्चनपुर) हमास–इसराइल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन्। हमास–इसराइल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो। युद्धविरामपछि पहिलो...