कांग्रेस सदूरपश्चिम अधिवेशनः प्रदेश सदस्य पदमा कोको जिते ?
धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको आईतबार सम्पन्न निर्वाचनको सबै पदहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । पदाधिकारीहरुको अन्तिम परिणाम सोमबार दिउँसो नै सार्वजनिक भईसक्दा बाँकी रहेको सदस्य पदको मतगणना अबेर राती सकिएको छ ।सार्वजनिक भएअनुसार भुगोल जिल्ला कोटामा अछामबाट...






