October 25, 2026, Sunday
२०८३ कार्तिक ९

बझाङ

सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा आज थप ५४ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा आज थप ५४ जनामा कोरोना पुष्टि

धनगढी, भदौ ३० (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ५४ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १३ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार गोदावरी…

सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी,भदौ २८ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि हो। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालाले दिएको जानकारी अनुसार सेती प्रादेशीक अस्पतालका  ७३ जना, डोटी प्रयोगशालामा दुइ जना र डडेलधुरा प्रयोगशालामा एक जनामा…

  • कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

    कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

    शिद्धराज भट्ट धनगढी, भदौ २४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारले कोभिड—१९ बाट प्रभावित तथा विदेशवाट फर्किएकालाई स्वरोजगार बनाउन कृषि तथा पशुपक्षी विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । कृषि तथा पशुपक्षी व्यवसायवाट स्वरोजगार बनाउने लक्ष्य सहितको यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४ जनामा कोरोना पुष्टि

    डडेल्धुरा, भदौ २४ (ई-रैवार डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालका अनुसार पछिल्लो २४ घण्टामा १ सय २७ जनाको कोरोना परीक्षण गर्दा दार्चुला र बझाङका ४ जनामा संक्रमण पुष्टि भएको...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना पुष्टि

    डडेल्धुरा, भदौ २२ (ई-रैवार)  डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९१ जनाको परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले सक्रमीत बझाङको थलारा...

  • सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा आज ३१ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा आज ३१ जनामा कोरोना पुष्टि

      धनगढी, भदौ २१ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशको सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३१ जनामा संक्रमित थपिएका हुन । सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा पछिल्लो...