April 18, 2026, Saturday
२०८३ बैशाख ५

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना पुष्टि

डडेल्धुरा, भदौ २२ (ई-रैवार) 

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९१ जनाको परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएको हो ।

प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले सक्रमीत बझाङको थलारा गाउपालीकाका रहेको बताएका छन ।