April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुरा

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

बाजुरा, कात्तिक २४ (ई-रैवार) वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४० प्रकारका औषधि निःशुल्क वितरण हुनुपर्छ तर यहाँका पालिकाकाका…

प्रदेश गौरवका नौवटा प्रादेशिक सडक निर्माणकार्य तीव्र

प्रदेश गौरवका नौवटा प्रादेशिक सडक निर्माणकार्य तीव्र

धनगढी, कार्तिक ७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा प्रदेश गौरवका नौवटा सडकको निर्माणकार्य अगाडि बढेको छ । प्रदेश सरकारले नौवटै जिल्लामा प्रदेश गौरवका सडक निर्माण गर्न लागेको हो । प्रादेशिक गौरवका आयोजनाअन्तर्गत प्रदेशभरि जम्मा १६४ किलोमिटरमा ठेक्का भएर काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार भजनी छोटी भन्सार–खिमडी–ठूलीगाड सडकको कैलालीस्थित बर्दगोरिया गाउँपालिका–४ मा चार किलोमिटर…

  • सुदूरपश्चिम प्रदेशमा करिब दुई अर्ब बराबरको धानबालीमा नोक्सानी

    सुदूरपश्चिम प्रदेशमा करिब दुई अर्ब बराबरको धानबालीमा नोक्सानी

    धनगढी, कार्तिक ५ (ई-रैवार) यसपटकको बर्षाले सुदूरपश्चिम प्रदेशमा किसानले लगाएको झण्डै दुईअर्ब बराबरको धानबालीमा नोक्सानी पुगेको छ । संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रारम्भिक प्रतिवेदनले प्रदेशभर एक अर्ब ९१ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको ६८ हजार...

  • सुदूरपश्चिम प्रदेश सरकारले तत्काल बाढी प्रभावित जिल्लामा २५ लाख उपलब्ध गराउने

    सुदूरपश्चिम प्रदेश सरकारले तत्काल बाढी प्रभावित जिल्लामा २५ लाख उपलब्ध गराउने

    धनगढी, कार्तिक २ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले तत्काल बाढी प्रभावित जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विपद् व्यवस्थापन राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५...

  • काँग्रेस बाजुराको सभापतिमा संस्थापन ईतर समुहका रावल विजयी

    काँग्रेस बाजुराको सभापतिमा संस्थापन ईतर समुहका रावल विजयी

    धनगढी असोज २२ (ई-रैवार) नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन् । निवर्तमान पार्टी सभापति कबिराज पण्डितलाई ३९ मतले पराजित गर्दै रावल विजयी भएका हुन् । दोस्रो चरणको मतदानमा ११ सय ८२ मत खसेका थिए...

  • बाजुरा कांग्रेसको अधिवेशनमा झडप, एक प्रहरी घाइते

    बाजुरा कांग्रेसको अधिवेशनमा झडप, एक प्रहरी घाइते

    बाजुरा, असोज २० (ई-रैवार)  नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरामा भएको जिल्ला अधिवेशनमा झडप भएको छ। जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...

  • सुदूरपश्चिम कांग्रेस: बझाङमा देउवा समूह हावी, बाजुरामा मिश्रित

    सुदूरपश्चिम कांग्रेस: बझाङमा देउवा समूह हावी, बाजुरामा मिश्रित

    बझाङ, असोज १७ (ई-रैवार) बझाङ र बाजुरामा कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न गरेर नेता कार्यकर्ताहरू जिल्ला अधिवेशनको चटारोमा छन् । बझाङका दुवै प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । बाजुरामा देउवा र पौडेल दुवै पक्षले एक/एकवटा निर्वाचन क्षेत्रमा...

  • एक महिनादेखि साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रु सास्ती भोग्न बाध्य

    एक महिनादेखि साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रु सास्ती भोग्न बाध्य

    बाजुरा, साउन ३० (ई-रैवार) असारको सुरुदेखि भएको अविरल वर्षासँगै पटकपटक अवरुद्ध बनेको साँफे-मार्तडी राजमार्ग खण्डमा पहिरो नरोकिएपछि सवारीसाधनकाे आवतजावत ठप्प छ । सदरमुकाम जोड्ने एक मात्र राजमार्गका रूपमा रहेको उक्त सडकको बुढीगङ्गा नगरपालिका–१ मा पर्ने अम्कोटको पहिरोका कारण सडक नियमित...

  • साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध

    साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध

    मार्तडी, असार २७ (ई–रैवार) लगातारको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ। केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिराले अवरुद्ध पारेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले केही दिनदेखि...