बाजुरामा मतगणना जारी : बद्री पाण्डे ३५ मतले अगाडि, पछ्याउँदै कर्ण थापा
बाजुरा । बाजुराको जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार पाण्डेले ५९२ मत ल्याएका हुन । उनलाई पछ्याइरहेका एमालेका कर्ण थापाले ५५७ मत ल्याएका छन् । पाण्डे ३५ मतले मात्र अगाडि रहेका छन् । ४ मंसिरमा भएको चुनावमा बुथ...






