October 24, 2026, Saturday
२०८३ कार्तिक ८

बाजुरा

डिउटीमा रहेका स्वास्थ्यकर्मी माथी कुटपिट, कुटपिटमा संलग्न ३ जना प्रहरी नियन्त्रणमा

डिउटीमा रहेका स्वास्थ्यकर्मी माथी कुटपिट, कुटपिटमा संलग्न ३ जना प्रहरी नियन्त्रणमा

बाजुरा, साउन १२ (ई-रैवार)  बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी माथी कुटपिट भएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब सिंहराज गिरी माथि आइतवार राति डिउटीमा रहेको समयमा स्थानीय युवाहरुको समूहले कुटपिट गरि गम्भिर घाइते बनाएका हुन । बुढिनन्दा नगरपालिका ६ का केसर भाट सहितको टोलीले उनीमाथि सांघातिक आक्रमण गरेको हो । आइतवार…

छोरी गर्भवती भएपछि बलात्कार गरेको आरोपमा बुवा पक्राउ

छोरी गर्भवती भएपछि बलात्कार गरेको आरोपमा बुवा पक्राउ

  बाजुरा,  साउन ११ (ई-रैवार) छोरी गर्भवती भएपछि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । बाजुराको बुढिगंगा नगरपालिकामा छोरीलाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको आरोपमा ६२ वर्षीय बुवा पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दान बहादुर रोकायाले जबरजस्ती करणीको आरोप लागेका बुवालाई पक्राउ गरिएको बताए । प्रहरी निरिक्षक रोकायाले ती…

  • बुढीगंगा नगरपालिकामा आगजनी

    बुढीगंगा नगरपालिकामा आगजनी

    बाजुरा,  साउन ११ (ई-रैवार)  बाजुराको बुढीगंगा नगरपालिकामा आगजनी गरिएको छ। शनीबार राती अज्ञात समूहले नगरपालिकाको लेखा शाखामा आगजनी गरेका हुन । बुढीगंगा नगरपालिका  मेयर दिपक बिक्रम शाहले रातीको समयमा अज्ञात समूहले लेखा फाँटको झ्याल फोडेर पेट्रोल छर्किएर आगजनी गरेको बताए।...

  • आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

    आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

      धनगढी, साउन ८ (ई-रैवार)  सुदूरपश्चिममा आजदेखि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि आजदेखि सञ्चालन गर्ने तयारी भएको हो। जिल्लाभित्र...