April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुरा

पछिल्लो २४ घन्टामा थप १ सय ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुग्यो

पछिल्लो २४ घन्टामा थप १ सय ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुग्यो

धनगढी,  साउन १२ (ई-रैवार)  पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२…

बुढीगंगा नगरपालिकामा आगजनी

बुढीगंगा नगरपालिकामा आगजनी

बाजुरा,  साउन ११ (ई-रैवार)  बाजुराको बुढीगंगा नगरपालिकामा आगजनी गरिएको छ। शनीबार राती अज्ञात समूहले नगरपालिकाको लेखा शाखामा आगजनी गरेका हुन । बुढीगंगा नगरपालिका  मेयर दिपक बिक्रम शाहले रातीको समयमा अज्ञात समूहले लेखा फाँटको झ्याल फोडेर पेट्रोल छर्किएर आगजनी गरेको बताए। मेयर शाहका अनुसार लेखा फाटमा राखिएका सम्पुर्ण कागजात लगायत फाईलहरु जलेर नष्ट भएको छन ।…

  • आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

    आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

      धनगढी, साउन ८ (ई-रैवार)  सुदूरपश्चिममा आजदेखि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि आजदेखि सञ्चालन गर्ने तयारी भएको हो। जिल्लाभित्र...

  • छाया सरकार पनि उस्तै ! गठन भयो काम भएन

    छाया सरकार पनि उस्तै ! गठन भयो काम भएन

      केशव सावद काठमाडौं, श्रावण ५ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १५ महिनापछि छाया सरकार गठन गरेको थियो । सरकारका कामकारबाही निगरानी गर्न, प्रत्येक मन्त्रालयमा भइरहेका कामका बारेमा विवरण लिएर पार्टी तथा...