October 24, 2026, Saturday
२०८३ कार्तिक ८

बाजुरा

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३० अर्ब ३३ करोडको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३० अर्ब ३३ करोडको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

धनगढी असार १(ई-रैवार): सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७८ का लागि ३० अर्बको बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा १० अर्ब ६६ करोड ९ लाख (३५.१ प्रतिशत) चालु र १७ अर्ब ६५ करोड ४०…

दार्चुलामा इटालियन गाला र फुजी जातको स्याउ फल्न थाल्यो

दार्चुलामा इटालियन गाला र फुजी जातको स्याउ फल्न थाल्यो

दार्चुला,जेठ २४ (ई-रैवार)   दार्चुलामा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको छ। दार्चुलाको व्यास गाउँपालिका–१ को बुदीमा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको हो । स्याउ लगाएको दोस्रो वर्षमै फल दिन थालेको कालापानी कृषि तथा पशुपालन फर्मका अध्यक्ष चरनसिह बुढाथोकीले बताए। पहिलो वर्ष एक हजार ५ सय बोट स्याउ खेती परीक्षणका…

  • बाजुराका गाउँ गाउँमा बिरामी : कोरोना परीक्षण गराउनै मान्दैनन्

    बाजुराका गाउँ गाउँमा बिरामी : कोरोना परीक्षण गराउनै मान्दैनन्

    बाजुरा, जेठ २३  (ई-रैवार) बाजुरामा पछिल्लो समयमा अधिकारीहरुले कोरोना विरामी घटीरहेको भनिरहेको बेला गाउँमा बिरामी देखिन थालेका छन् । ज्वरो आउने टाउको दुख्ने बिरामले जिल्लाका नौवटा पालिकाका कुनै गाउँ खाली छैनन् । गौमुल गाउँपालिका दहकोट स्वास्थ्य चौकीका इन्चार्ज धर्म खत्रीले...

  • आगामी बजेटमा सुदूरपश्चिम प्रदेश, कुन जिल्लामा कति छ योजना र बजेट ?

    आगामी बजेटमा सुदूरपश्चिम प्रदेश, कुन जिल्लामा कति छ योजना र बजेट ?

    धनगढी, जेठ १६ (ई-रैवार) आगामी बजेटमा परेका सुदूरपश्चिम प्रदेशमा सरकारले आगामी आर्थिक वर्ष को लागि अध्यादेशमार्फत ४२ योजना सार्वजनिक गरेको छ। नेपाल सरकारका कामचलाउ अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड...

  • सुदूरपश्चिम प्रदेशमा शनिबार ४९० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा शनिबार ४९० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    धनगढी, जेठ १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शनिबार थप ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा पीसीआर बिधिबाट १ हजार ५८ नमुना र ४ वटा सीमानाकामा ऐन्टिजेन विधिबाट...

  • बाजुरामा निषेधाज्ञा जेठ २१ गतेसम्मका लागि थपियो

    बाजुरामा निषेधाज्ञा जेठ २१ गतेसम्मका लागि थपियो

    बाजुरा, जेठ १४ (ई-रैवार) बाजुरामा निषेधाज्ञाको अवधि जेठ २१ गते सम्मका लागि थप गरिएको छ।  बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि निषेधाज्ञाको अवधि आगामी जेठ २१ गते सम्मका लागि थप गरिएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाजुराको बिहीबार...

  • गोदामको मौज्दात चामल सकियो बाजुरामा

    गोदामको मौज्दात चामल सकियो बाजुरामा

    बाजुरा, जेठ ८ (ई-रैवार) कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ। महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका पमुख मेघराज ओझाले बताए। कम्पनीमा...