सहायक वन अधिकृत सुरेशचन्द्र डिसीः सदावहार विवादित पात्र
डोटी साउन २९(ई–रैवार) २०७३ माघको दोस्रो साताको अन्तिमतिर जोरायल क्षेत्रमा व्यापक वन फँडानी भएको प्रारम्भिक सूचनापछि पत्रकार टोली त्यसक्षेत्रमा पुग्यो । स्थलगत अध्ययन गर्दा अवस्था निकै गम्भिर थियो । आर्थिक वर्ष ‘२०७२÷०७३ को कटान आदेश’मा अबैध रुपमा त्यतिबेला काठ काटिएको...






