October 30, 2026, Friday
२०८३ कार्तिक १४

डोटी

कोरोना रोकथामः ‘क्वारेन्टाईन’मा उकुसमुकुस !

कोरोना रोकथामः ‘क्वारेन्टाईन’मा उकुसमुकुस !

डोटी चैत्र २४(ई-रैवार) भूईँमा कार्पेट विछ्याईएको छ । त्यसमाथि म्याट छ । त्यसैमाथि लहरै दर्जनौ व्यक्ती पल्टीएका छन् । तीनजनासम्मले एउटै कम्मल ओढेका छन् । यो दृश्य आदर्श गाउँपालिकाको शारदा माध्यामिक विद्यालयको ‘क्वारेन्टाईन’को हो । जुन दृश्य आईतबार क्वारेन्टाईनमै रहेको आदर्श गाउँपालिका–५ लामिखालका नरेश नागरीले ‘फेसबुक लाईभ’मार्फत कैद गरेर पोष्ट्याएका छन् । विश्व नोवेल कोरोनाभाईरस(कोभिड–१९)…

कोरोना अवधिमा शिखर नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने

कोरोना अवधिमा शिखर नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने

डोटी चैत्र २२(ई-रैवार) डोटीको शिखर नगरपालिकाले नोवेलकोरोनाभाईरस(कोभिड१९)को महामारी रोकथाममा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । शनिबार बसेको नगर कार्यपालिका वैठकले जारी महामारीको अवधिभर नगरमा कार्यरत सबै स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । बैठकले लकडाउनको समयमा क्वारेनटाइन लगायतका जोखिमपूर्ण काममा खटिने स्वास्थ्यकर्मीलाई ६० प्रतिशत र सामान्य स्वास्थ्य चौकीमा खटिने स्वास्थ्यकर्मीलाई ४०…

  • तराईमा कोरोना संक्रमण, पहाडमा ह्वात्तै बढ्यो सन्त्रास

    तराईमा कोरोना संक्रमण, पहाडमा ह्वात्तै बढ्यो सन्त्रास

    डोटी चैत्र २२(ई-रैवार) सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा शनीवार तीनजना नोवेल कोरोनाभाईरस(कोभिड–१९)का बिरामी फेला परेपछि पहाडमा पनि सन्त्रास बढेको छ । नेपालमा भेटिएका नौजना संक्रमितमध्ये चारजना सुदूरपश्चिमको कैलाली–कञ्चनपुरका मात्रै छन् । त्यसमा पनि शनीवार भारतबाट आएकामा संक्रमण देखिएपछि यहाँको जनस्तरमा त्रासदीको...

  • भारतबाट फर्केका आफन्तसँग कोरोनाको त्रास घट्दै

    भारतबाट फर्केका आफन्तसँग कोरोनाको त्रास घट्दै

    डोटी चैत्र २०(ई-रैवार) जस्तै दिनहरु बित्दैछन्, त्यसैगरी बोगटान फुड्सील गाउँपालिका–७ का वुद्धीसिँह विष्टको मनको बोझ कमहुदै गएको छ । चैतको पहिलो सातादेखी भारतमा रहेका नेपाली धमाधम गाउँ पुग्नथाले । अरुबेला यसरी भारतबाट आफन्त आउन खुशीहुने उनको मन यसपटक भने चिन्ताले...

  • कालोबजारी नगर्न डोटी उद्योग वाणिज्य संघको आह्वान

    कालोबजारी नगर्न डोटी उद्योग वाणिज्य संघको आह्वान

    डोटी चैत्र १०(ई-रैवार) डोटी उद्योग वाणिज्य संघले सोमबारबाट अत्यावश्यक सामाग्रीबाहेकका पसल तथा व्यवसायिक फर्महरु बन्द गरेको छ । संघको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको एक विज्ञेप्ति सार्वजनिक गरी जनाईएको छ । अध्यक्ष मोहनबहादुर कलेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सोमबारबाट लागु हुनेगरी...

  • डोटीमा निषेधाज्ञा जारी

    डोटीमा निषेधाज्ञा जारी

    डोटी चैत्र १०(ई-रैवार) जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबारबाट जारी हुनेगरी निषेधाज्ञा जारी गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्रशासनले मंगलबार बिहान १०बजेबाट जारी हुनेगरी निषेधाज्ञा लगाएको हो । नोवेल कोरोनाभाईरस(कोभिड–१९) को संक्रमणको जोखिम घटाउन निषेधाज्ञा जारी गरिएको जिल्ला...

  • विसुमा भारतबाट घर आएकाको स्वास्थ्य परिक्षण

    विसुमा भारतबाट घर आएकाको स्वास्थ्य परिक्षण

    डोटी चैत्र ६(ई-रैवार) शिखर नगरपालिकाले भारतबाट विसु मनाउन घर आएका व्यक्तीहरुको स्वास्थ्यपरिक्षण थालनी गरेको छ । बिहिबारबाट घरमै गई बोलाएर स्वास्थ्य परिक्षण शुरु गरेको शिखर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताए । ‘भारतबाट आउनेहरुमा हामीले कोरोना संक्रमण हुनसक्ने सम्भावनालाई...

  • शिक्षा इकाई प्रमुख बचाउन फर्जी मेडिकल रिपोर्ट

    शिक्षा इकाई प्रमुख बचाउन फर्जी मेडिकल रिपोर्ट

    प्रकाश बम डोटी चैत्र ३ (ई–रैवार): जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिराले ‘मदमत्त’ भेटिए । कार्यालय समय(१२ः३०)मै कार्यकक्षमै लट्ठीएको अवस्थामा भेटिएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई खबर भयो । पौडेलले ‘प्रहरी पठाएर नियन्त्रणमा...

  • नेपालमा कोराना नफैलियोस् भन्दै शैलेश्वरीमा ‘भाकल’

    नेपालमा कोराना नफैलियोस् भन्दै शैलेश्वरीमा ‘भाकल’

    डोटी चैत्र २(ई–रैवार) यतिबेला नोवेल कोरोना भाईरस(कोभिड–१९)ले विश्व त्राहिमाम छ । पुरै विश्व नै ठप्प रहेको परिवेशमा नेपाली समुदाय यसबाट मुक्त हुन सकेको छैन् । यद्यपी नेपालमा यसको संक्रमण अझै देखिएको छैन् । यस्तोमा नेपालमा कोरोनाको संक्रमण नफैलियोस भनेर एक...