विसुमा भारतबाट घर आएकाको स्वास्थ्य परिक्षण
- Eraibar
- २०७६ चैत्र ६, बिहीबार १७:३२
- 10 Shares

डोटी चैत्र ६(ई-रैवार)
शिखर नगरपालिकाले भारतबाट विसु मनाउन घर आएका व्यक्तीहरुको स्वास्थ्यपरिक्षण थालनी गरेको छ । बिहिबारबाट घरमै गई बोलाएर स्वास्थ्य परिक्षण शुरु गरेको शिखर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताए । ‘भारतबाट आउनेहरुमा हामीले कोरोना संक्रमण हुनसक्ने सम्भावनालाई लिएर स्वास्थ्य परिक्षण थालेका छौ,’ उनले भने,‘त्यसैले घरमै गई बोलाएर स्वास्थ्य परिक्षण गरी लगत राख्ने निर्णय गरेका छौ ।’
यसबाहेक कोरोनाभाईरस(कोभिड–१९)का बिषयमा सचेतना फैलाउन नगरक्षेत्रका सबै घरमा आवश्यक सूचना सामाग्री सहित स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविका सहितको टोली परिचालन गरिएको उनले बताए ।
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
- शिक्षकको विशेष बढुवा अब जिल्लाबाटै, ६ हजार उजुरीको पुनरवलोकन तीव्र बनाउँदै आयोग
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्