कालोबजारी नगर्न डोटी उद्योग वाणिज्य संघको आह्वान
- Eraibar
- २०७६ चैत्र १०, सोमबार १८:४८
- 99 Shares

डोटी चैत्र १०(ई-रैवार)
डोटी उद्योग वाणिज्य संघले सोमबारबाट अत्यावश्यक सामाग्रीबाहेकका पसल तथा व्यवसायिक फर्महरु बन्द गरेको छ । संघको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको एक विज्ञेप्ति सार्वजनिक गरी जनाईएको छ ।
अध्यक्ष मोहनबहादुर कलेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सोमबारबाट लागु हुनेगरी चैत्र २१ गतेसम्मका लागि बजार बन्द गर्ने निर्णय भएको जनाईएको छ ।
यस्तै विषम परिस्थितीमा समस्याको फाईदा उठाउदै कालोबजारी गर्ने, चर्को अशुली, कृतिम अभाव सिर्जना गर्ने लगायतका काम नगर्न सम्पूर्ण व्यवसायीहरुलाई आह्वान गरिएको छ ।
- कांग्रेस इतर समूहद्वारा मंसिरमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव
- कमजोरी स्वीकारेर उद्धारमा गम्भीर बन्न सरकारलाई सांसदहरूको आग्रह
- बाढीपीडितलाई कैलाली उद्योग वाणिज्य संघको साढे ५ लाखभन्दा बढी सहयोग
- भोटेकोशी विपद्को कारण भारी वर्षा होइन, हिमनदीको अस्थिरता : चिनियाँ वैज्ञानिक
- भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको ब्रिफिङ, भने- ‘विशेष जिम्मेवारीसहित उभिएको छु’
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२ -
भोटेकोशी बाढीमा डोटीका दीपक महरा सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार १२:२८





प्रतिकृया दिनुहोस्