June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

लकडाउनका बेला एम्बुलेन्समा नेताको सयर

लकडाउनका बेला एम्बुलेन्समा नेताको सयर

डोटी वैशाख ५(ई-रैवार) नोवेल कोरोनाभाईरस(कोभिड–१९)को महामारीमा सिङ्गो विश्व जुँझिरहेको छ । जसको सतर्कताका लागि नेपालमा पनि चैत ११ गतेबाट लगाईएको ‘लकडाउन’ निरन्तर छ । स्वास्थ्यका सम्पूर्ण सयन्त्रलाई ‘हाईअलर्ट’ गरिएको छ । अत्यावश्यक औषधि, उपकरण र जनशक्तीको व्यवस्थापन राज्यका लागि हम्मेहम्मे परिरहेको छ । डोटीको अवस्था अझ बिकराल छ । सामान्य उपचारका लागि पनि धनगढी वा…

डोटीमा दुई सय ४० जनामा कोभिड–१९ नेगेटिभ

डोटीमा दुई सय ४० जनामा कोभिड–१९ नेगेटिभ

डोटी चैत्र २९(ई-रैवार) डोटीमा द्रुतपरिक्षण किटमार्फत नोवेल कोरोनाभाईरस(कोभिड–१९)को परिक्षण गरिएका दुईसय ४० जनाको नतिजा नेगेटिभ आएको छ । जिल्लाका क्वारेन्टाईनमा रहेकाहरुमा शुक्रबार र शनीबार द्रुतपरिक्षण किटमार्फत नमुना परिक्षण गरिएको थियो । जसमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनका अनुसार शुक्रबार दुईसय १३ जना र आज २७ जनामा परिक्षण…

  • विवाह व्रतबन्ध गरे कारबाही !

    विवाह व्रतबन्ध गरे कारबाही !

    डोटी चैत्र २८(ई-रैवार) वैशाख आउदैछ । हिन्दु धर्मावलम्बीहरुले वैशाख महिना विवाह तथा व्रतबन्धको महिनाको रुपमा उपयोग गर्छन् । त्यसैले थुप्रैले वैशाख कुरेर बसेका हुन्छन् । तर, यो पटकको वैशाखमा डोटीको जोरायल गाउँपालिका–२ मा भने विवाह तथा व्रतबन्ध गरे कारवाही हुनेभएको...

  • भारतबाट आएका सहित तीनसय तीस जनाको ‘थ्रोट स्वाब’ संकलन

    भारतबाट आएका सहित तीनसय तीस जनाको ‘थ्रोट स्वाब’ संकलन

    डोटी चैत्र २६(ई-रैवार) भारतबाट आएर डोटीका क्वारेन्टाईनमा बसेका र अन्यगरी तीनसय तीसजनाको ‘थ्रोट स्वाब’ संकलन गरेर काठमाण्डौं पठाईएको छ । क्वारेन्टाईनमा बसेका तीनसय पाँचजना र अन्य गरी तीनसय ३० जनाको नोवेल कोरानाभाईरस(कोभिड–१९)को परिक्षणका लागि बुधबार थ्रोट स्वाब संकलन गरिपठाईएको हो...

  • कोरोनाको आशंकामा डोटीबाट दुईको स्वाब परिक्षणका लागि पठाईयो

    कोरोनाको आशंकामा डोटीबाट दुईको स्वाब परिक्षणका लागि पठाईयो

    डोटी चैत्र २५(ई-रैवार) नोवेल कोरोनाभाईरस(कोभिड–१९)को संक्रमणको आशंकामा डोटीका दुईजनाको ‘थ्रोट स्वाब’ परिक्षणका लागि धनगढी पठाईएको छ । दिपायल सिलगढी नगरपालिकाका १८ वर्ष र २० वर्षको उमेरका दुईजनाको स्वाब मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाईएको जिल्ला अस्पताल डोटीले जनाएको छ...

  • ‘स्वाँब’ संकलन गर्न सेनाको टोली अछाम आयो, डोटी आएन

    ‘स्वाँब’ संकलन गर्न सेनाको टोली अछाम आयो, डोटी आएन

    डोटी चैत्र २५(ई-रैवार) क्वारेन्टाईनमा बसेकाहरुमा नोवेल कोरोनाभाईरस(कोभिड–१९)को परिक्षणका लागि ‘थ्रोट स्वाँब’ लिन नेपाली सेनाको टोली मंगलबार डोटीमा आउने कार्यक्रम थियो । यो खबर सञ्चारमाध्यमबाट सुनेका शिखर नगरपालिका–१० को सिद्धेवर माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेकाहरु विहानैदेखी व्यग्र प्रतिक्षामा थिए । दिउँसोसम्म नआएपछि...

  • सहरभन्दा गाउँमा बढी कोरोनाको जोखिम

    सहरभन्दा गाउँमा बढी कोरोनाको जोखिम

    डोटी चैत्र २५(ई-रैवार) कवि हेमन्त विवश ‘लकडाउन’का बेला गाउँ बढी सुरक्षित हुने विश्लेषण गरेर राजधानी काठमाण्डौँदेखी जन्मथलो डोटी आईपुगे । शहरी क्षेत्रभन्दा गाउँमा चहल–पहल कम हुने र सुरक्षित आहारव्यवहार हुनेभएकाले उनी गाउँमा आएका थिए । पछिल्ला केहीदिनयता भने आफ्नो विश्लेषण...

  • अध्यक्ष ज्यु, अहिले गम्भीर नभए कहिले हुने ?

    अध्यक्ष ज्यु, अहिले गम्भीर नभए कहिले हुने ?

    आदरणिय अध्यक्ष ज्यु । पूर्वीचौकी गाउँपालिका सानागाउँ, डोटी तपाईंको शैक्षिक र नैतिक स्तर कति छ भन्ने यहाँबाट प्रस्ट हुन्छ । एक मास्क, एक साबुन बाँडेर कोरोना नियन्त्रण हुन्छ, भनेर तपाईं अहिले कानमा तेल हालेर सुत्नुभएको छ । यो कानमा तेल...

  • कोरोना रोकथामः ‘क्वारेन्टाईन’मा उकुसमुकुस !

    कोरोना रोकथामः ‘क्वारेन्टाईन’मा उकुसमुकुस !

    डोटी चैत्र २४(ई-रैवार) भूईँमा कार्पेट विछ्याईएको छ । त्यसमाथि म्याट छ । त्यसैमाथि लहरै दर्जनौ व्यक्ती पल्टीएका छन् । तीनजनासम्मले एउटै कम्मल ओढेका छन् । यो दृश्य आदर्श गाउँपालिकाको शारदा माध्यामिक विद्यालयको ‘क्वारेन्टाईन’को हो । जुन दृश्य आईतबार क्वारेन्टाईनमै रहेको...