बोगटानका क्वारेन्टाईनमा रहेका ४० जनाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’
- Eraibar
- २०७७ जेष्ठ २९, बिहीबार १७:५०
- 8 Shares

डोटी जेठ २९(ई-रैवार)
डोटीको बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न क्वारेन्टाईनमा रहेका ४० जनाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा उनिहरूको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
उनिहरूको यहि जेठ २१ र २२ गते ‘थ्रोट स्वाब’ संकलन गरेर पठाईएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रममेश मलासीले बताए । पठाएको सातादिनपछि उनिहरूको परीक्षण रिपोर्ट आएको हो ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्