डोटीको केआईसिँहका ४७ जनाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’
- Eraibar
- २०७७ जेष्ठ २८, बुधबार १७:५५
- 11 Shares

डोटी जेठ २८(ई-रैवार)
जिल्लाको केआइसिंह गाउँपालिकाका ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा एकै दिन ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
भारतबाट आएर गाउँपालिकाको विभिन्न क्वारेण्टाइनमा बसेकाहरूको स्वाब संकलन गरी पठाएकोमा ४७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्