सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या २५५ पुग्यो
- Eraibar
- २०७७ जेष्ठ ३१, शनिबार १७:५७
- 7 Shares

धनगढी जेठ ३१(ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नयाँ थपिएको संख्यासँगै सुदुरपश्चिममा कोराना संक्रमितको संख्या २५५ पुगेको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा जडान गरिएको कोरोना परिक्षण प्रयोगशालामा गरिएको कोरोना परिक्षण अनुसार डडेलधुरामा २४,कञ्चनपुरमा २१, कैलालीमा ११, बझाङमा ५, डोटीमा तीन जना थपिएका छन् ।
२४ घण्टामा २ सय ७६ जनाको परिक्षण गरिएको थियो ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्