दिपायल सिलगढी नगरपालिकाकी मेयरको स्वास्थ्यमा समस्या, सेनाको जहाजबाट काठमाण्डौं लगियो
- Eraibar
- २०७७ जेष्ठ ३०, शुक्रबार ११:२६
- 8 Shares

डोटी जेठ ३०(ई-रैवार)
दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वास्थ्यमा समस्या देखिएको छ। उनको स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँ लगिएको हो।
नेपाली सेनाको हवाईजहाज(स्काई ट्रक)मार्फत दिपायलबाट काठमाण्डौँ लगिएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्