June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

सरसफाई र खाजा सामाग्रीसहित क्वारेन्टीन निरिक्षण गर्दै बोगटान कांग्रेस

सरसफाई र खाजा सामाग्रीसहित क्वारेन्टीन निरिक्षण गर्दै बोगटान कांग्रेस

डोटी जेठ ३१(ई–रैवार) नेपाली कांगे्रस बोगटान फुड्सिल गाउँपालिकाका नेताहरु केहीदिनयता खाजा र सरसफाई सामाग्रीसहित धमाधम क्वारेन्टीन धाईरहेका छन् । विपद्मा जनतासंगै जान र जनताका पीरमर्काहरु बुझ्न कांग्रेस क्वारेन्टीनमा पुगिरहेको नेपाली कांग्रेसका गाउँपालिका संयोजक शेरबहादुर बमले बताए । ‘हरकोही परिस्थितीमा कांग्रेस जनताकाबीचमा हुन्छ र रहन्छ,’ उनले भने,‘यसैका निम्ति अहिले क्वारेन्टीनमा रहेका सिर्जनशिल युवाहरुको अवस्था बुझ्न हामी…

बोगटानका क्वारेन्टाईनमा रहेका ४० जनाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’

बोगटानका क्वारेन्टाईनमा रहेका ४० जनाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’

डोटी जेठ २९(ई-रैवार) डोटीको बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न क्वारेन्टाईनमा रहेका ४० जनाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’ आएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा उनिहरूको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनिहरूको यहि जेठ २१ र २२ गते ‘थ्रोट स्वाब’ संकलन गरेर पठाईएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रममेश मलासीले बताए ।…

  • पुर्वीचौकी कांग्रेसद्वारा गाउँपालिकाको कोरोना कोषमा ५१ हजार सहयोग

    पुर्वीचौकी कांग्रेसद्वारा गाउँपालिकाको कोरोना कोषमा ५१ हजार सहयोग

    डोटी जेठ २९(ई-रैवार) कोराेना महामारीसंग जुझ्नका लागि सघाउ पुर्याउन नेपाली कांग्रेस डोटीको पूर्वीचौकी गाउँपालिका इकाई कमिटीले गाउँपालिकालाई ५१ हजार सहयोग गरेको छ । बिहिवार गाउँपालिकाको कोरोना कोषमा उक्त रकम जम्मा गरेर सो रकमबाफतको भौचर नेपाली काँग्रेस पूर्वीचौकीका संयोजक नवराज खड्काले...

  • सरसफाई सप्ताहमा कोरोना सम्बन्धी सचेतना

    सरसफाई सप्ताहमा कोरोना सम्बन्धी सचेतना

    एकेन्द्र चन्द डोटी जेठ २९(ई-रैवार): '२१ औं राष्ट्रिय सरसफाई सप्ताह' कोभिड-१९ विरूद्ध सचेतनामूलक कार्यक्रम गरी मनाईएको छ । 'कोभिड-१९ बाट बच्न साबुन पानीले धुने गरौँ हात, पुर्ण सरसफाइमा उचित ध्यान दिदै माक्सको नछोडौ साथ' भन्ने मुल नाराका साथ डोटीको बडिकेदार गाउँपालिका...

  • डोटीको केआईसिँहका ४७ जनाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’

    डोटीको केआईसिँहका ४७ जनाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’

    डोटी जेठ २८(ई-रैवार) जिल्लाको केआइसिंह गाउँपालिकाका ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा एकै दिन ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । भारतबाट आएर गाउँपालिकाको विभिन्न क्वारेण्टाइनमा बसेकाहरूको स्वाब संकलन गरी पठाएकोमा ४७ जनाको...

  • सुदूरपश्चिममा पाँचदिन ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन

    सुदूरपश्चिममा पाँचदिन ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन

    डोटी जेठ २३(ई–रैवार) सुदूरपश्चिम प्रदेशमा पाँचदिनसम्म पीसीआर परीक्षणका लागि ‘थ्रोट स्वाव’ संकलन नगर्न निर्देशन गरिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले शुक्रबार एक सूचना जारी गर्दै पाँचदिनसम्म थप थ्रोट स्वाव नलिन मातहतका निकायहरुलाई निर्देशन गरेको हो । निर्देशक...