October 30, 2026, Friday
२०८३ कार्तिक १४

डोटी

डोटी काँग्रेसद्वारा राहत रकम हस्तान्तरण

डोटी काँग्रेसद्वारा राहत रकम हस्तान्तरण

एकराज बडु डोटी साउन २७(ई-रैवार) आदर्श गाउँपालिका–१ बाँझककानीमा घर भत्किएर चारजना मृत्यु भएका परिवारलाई नेपाली कांग्रेस डोटीले राहत रकम उपलब्ध गराएको छ । नेपाली कांग्रेस डोटीले स्थापना गरेको आकस्मिक राहत कोषबाट उपचार खर्चबाफत १० हजार र किरिया खर्च बाफत १० हजार गरी २० हजार रकम हस्तान्तरण गरेको हो । नेपाल दलित संघका अध्यक्ष तथा महाधिबेसन…

घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यू

घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यू

डोटी साउन २७ (ई-रैवार) डोटीको आदर्श गाउँपालिका–१ मा गएराती घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यु भएको छ । चारजना गम्भिर घाईते भएका छन् । आदर्श गाउँपालिका १ खलखडाका लोगे लुहारको घर राती करिब १ बजेतिर भत्किएको हो । घर भत्कदा घरमा सुतिरहेका लुहारकी श्रीमती २६ वर्षिया विष्ना लुहार, १० वर्षीय छोरा पारस, छोरीहरु पाँच…

  • सेती नदीको बीचमा थुनिएका एकजनाको सशस्त्र प्रहरीद्वारा उद्धार

    सेती नदीको बीचमा थुनिएका एकजनाको सशस्त्र प्रहरीद्वारा उद्धार

    डोटी साउन २६ (ई-रैवार) सेती नदीमा बढेको भेलसंगै बगेर आएका दाउरा बटुल्न जाँदा बीच नदीमा थुनिएका एकजना युवकको सशस्त्र प्रहरीले उद्धार गरेको छ । सोमबार बाढीसंगै बगेर आएका दाउरा बटुल्न गएका शिखर नगरपालिका–८ गोपघाटका ३२ बर्षिया कबि बलायर दिउँसो साढे...

  • राष्ट्रिय बाणिज्य बैंक डोटीद्वारा स्वास्थ्य सामाग्री सहयोग

    राष्ट्रिय बाणिज्य बैंक डोटीद्वारा स्वास्थ्य सामाग्री सहयोग

    गणेश मौनी सिलगढी साउन २६ (ई-रैवार) राष्ट्रिय बाणिज्य बैंक डोटी शाखाले स्वास्थ्य कार्यालय डोटीलाई स्वास्थ्य सामाग्रि सहयोग गरेको छ । बैंकले स्वास्थ्य कार्यालय डोटीलाई सर्जिकल माक्स १२ सय थान, सेनिटाईजर १५ बोतल, एन ९५ माक्स ४० थान सहयोग गरेको हो...

  • क्यान्सर पिडित सुशिलालाई उपचार सहयोग

    क्यान्सर पिडित सुशिलालाई उपचार सहयोग

    जीवन बोहरा जोरायल साउन २६(ई–रैवार) : क्यान्सर रोगबाट ग्रस्त भएर उपचारमा रहेकी जोरायल गाउँपालिका–१ गोगनपानीकी ३६ वर्षिया सुशिला मल्लको उपचारमा सहयोग जुटेको छ । साउदी अरेबियामा बस्दै आएका चक्र मल्ल तथा सामाजिक अभियन्ताहरुले सुशिलाको उपचारका लागि सहयोग जुटाएर पठाएका छन्...

  • अवैध बन्दुकको छर्रा लागेर बालिका घाईते

    अवैध बन्दुकको छर्रा लागेर बालिका घाईते

    डोटी साउन २६(ई–रैवार) बादर धपाउन पड्काईएको अवैध बन्दुकको छर्रा लागेर एक बालिका घाईते भएकी छन् । केआईसिँह गाउँपालिका–३ दल्लकी १४ वर्षीय जानकी ऐर घाइते भएकी हुन् । आईतबार बारीमा बादरहरु आएपछि धपाउन स्थानीय ४३ वर्षीय शेरबहादुर ऐरले भरुवा बन्दुक पड्काएका...

  • भ्रष्टाचारविरुद्ध खबरदारी जनाउदै कांग्रेसद्वारा बुडरमा वृक्षारोपण

    भ्रष्टाचारविरुद्ध खबरदारी जनाउदै कांग्रेसद्वारा बुडरमा वृक्षारोपण

    जीवन बोहरा बुडर साउन २५(ई-रैवार): भ्रष्टाचारविरुद्ध खबरदारी जनाउदै नेपाली कांग्रेसले जोरायल गाउँपालिकाको बुडरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । जोरायल गाउँपालिका वडा नम्बर २ को नेपाली कांग्रेस इकाई समितिको अगुवाईमा सो कार्यक्रम आयाजना गरिएको हो । ‘कम्युनिष्ट सरकार जनताका आवाज...