सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, भदौ १३ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा सुदूरपश्चिमका ६४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ७ सय...




