October 31, 2026, Saturday
२०८३ कार्तिक १६

डोटी

शिखर नगरपालिका भित्रका विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण

शिखर नगरपालिका भित्रका विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण

डोटी, असोज २८ (ई-रैवार) शिखर नगरपालिका भित्रका विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण गरेको छ । डोटीको शिखर नगरपालिकाले  वुधवार एक कार्यक्रमका विच नगरपालिका भित्रका विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएको शिखर नगरपालिका निमित्त कार्यकारी अधिकृत प्रमानन्द शर्माले  नगरपालिकाका निम्न माध्यामिक विद्यालय, माध्यामिक विद्यालय र केही मात्रामा आधारभुत विद्यालयगरी ३० विद्यालयका छात्राहरुलाइ सेनेटरी प्याड…

डोटीमा नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालन

डोटीमा नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालन

डोटी, असोज २८ (ई-रैवार) डोटीको रुबसकाँडामा नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । परीक्षण उडान सफल भएपछि सुदूरपश्चिम प्रदेशमा पहिलो पटक जोरायल गाउँपालिका–२ को रुबसकाँडाबाट नियमित रुपमा साहसिक प्याराग्लाइडिङ सञ्चालनमा आएको हो । छतिवन पर्यटन प्रवद्र्धधन संरक्षण समितिका अनुसार असोज २६ गतेबाट परीक्षण उडान सफल भएपछि नियमित रुपमा साहसिक प्याराग्लाइडिङ संचालनमा आएको हो । छतिवन…

  • क्वारेन्टाईनबाट भागेर घर गएकाहरुमा कोरोना पोजेटिभ भएपछी गाउँनै शिल

    क्वारेन्टाईनबाट भागेर घर गएकाहरुमा कोरोना पोजेटिभ भएपछी गाउँनै शिल

    डोटी, असोज २८ (ई-रैवार) शिखर नगरपालिकाकामा भागेर घर गएका ब्यक्तीहरु कोरोना संक्रमण देखिएको छ । डोटीको शिखर नगरपालिका वडा न. १ कपल्लेकीमा क्वारेन्टाईनमा रहेका ७ जना सोमबार राती भागेर घर गएका ब्यक्तीहरुमा कोरोना संक्रमण देखिएको हो । शिखर नगरपालिकाका स्वास्थ्य...

  • डोटी अस्पतालको प्रयोगशालामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी, असोज २७ (ई-रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ६२ जनाको कोरोना परीक्षण भएकोमा १४ जनामा संक्रमण पुष्टि भएको हो । डोटी अस्पतालका ल्याव ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार...

  • उच्च अदालत दिपायलका कर्मचारीमा कोरोना पुष्टि, सेवाहरु बन्द

    उच्च अदालत दिपायलका कर्मचारीमा कोरोना पुष्टि, सेवाहरु बन्द

     दिपायल, असोज २६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशको उच्च अदालत दिपायलका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा उच्च अदालतका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । उच्च अदालत दिपायलका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार अदालतमा...

  • दिपायलबाट धनगढी हवाई सेवा सञ्‍चालन हुने

    दिपायलबाट धनगढी हवाई सेवा सञ्‍चालन हुने

    डोटी, असोज २६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबै भन्दा पुरानो जिल्लाको दिपायल विमानस्थलमा यही असोज ३० गतेदेखि हप्तामा एक दिन हवाई उडान सञ्चालन हुने भएको छ । दिपायल–धनगढी हप्तामा एक जहाज सञ्चालन हुने नेपाल नागरिक उड्यन प्राधिकरणको कार्यालयले...

  • बुडर-जोरायल-गड्सेरा कालोपत्रे आरम्भ

    बुडर-जोरायल-गड्सेरा कालोपत्रे आरम्भ

    डोटी, असोज २५ (ई-रैवार) बुडर– जोरायल हुँदै गड्सेरा जोड्ने सडक कालोपत्रे गर्ने कार्यको आज उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुडर– जोरायल हुँदै गड्सेरा जोड्ने सडक कालोपत्रे गर्ने कार्यको आज उद्घाटन गरेका हुन । सुदूरपश्चिम प्रदेश सरकारको...