सुदूरपश्चिम प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि, ११ सय १ जनाको स्वाव परिक्षण
धनगढी, कार्तिक २ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा १ हजार १ सय १ जनाको स्वाव परिक्षण गरिएकोमा ५४ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका...




