डोटी अस्पतालको प्रयोगशालामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ कार्तिक ३, सोमबार १५:३०
- 23 Shares

डोटी, कार्तिक ३ (ई-रैवार)
डोटी अस्पतालको प्रयोगशालामा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिकाका २० जना, बोगटान गाउपालिकाका ६ जना, शिखर नगरपालिकाका ३ जना, केआईसिंह गाउपालिका र आदर्श गाउँपालिकाका १–१ जनामा संक्रमण पुष्टि भएको हो।

-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्