जिसस डोटी प्रमुख ऐर परिवारलाई कोरोना संक्रमण
- Eraibar
- २०७७ कार्तिक २, आईतवार ११:१९
- 9 Shares

डोटी, कार्तिक २ (ई-रैवार)
समन्वय समिति डोटीका संयोजक राम ऐर र उनका परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । ऐरसँगै उनका श्रीमती नेकपा केन्द्रीय सदस्य गौरी वली र उनका छोरोमा पनि संक्रमण देखिएको छ ।
संयोजक ऐरले फेसबुक मार्फत आफु लगायत आफ्नो परिवारका सदस्यमा कोरोना संक्रमण भएको उल्लेख गर्दै आफ्नो सम्पर्कमा आएका ब्यक्तिलाई सावधान रहन अपिल गरेका छन् ।
संयोजक ऐरले फेसबुकमा लेखेकाछन्,‘असोज २४ गते मित्रशीत भेट भो २८ सम्म सङै बसियो २६ गते राती घाटिमा टन्सिल भो बिहान तातोपानीले टन्सिल ठिक भो,२७ र २८ गते सामान्य जरो रुघा लाग्यो २९ देखि त्यो नि सन्चो भो।हाल हाइ सन्चो छु । बुढी र बच्चालाइ सामान्य रुघा छ । तर हामी सबै कोरोना सङ्क्रमित भयौ । साबधान हुन मेरो सम्पर्कमा आउनु भएका सबैमा हार्दिक अपिल गर्दछु ।’
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्