डोटी अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ कार्तिक २, आईतवार १४:१९
- 8 Shares

डोटी, कार्तिक २ (ई-रैवार)
डोटी अस्पतालको प्रयोगशालामा आज थप ७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २सय ५५ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको हो ।
जिल्ला अस्पताल डोटीका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले दिपायल सिलगढीका ५ पुरुष र २ जना महिलामा कोरोना पोजेटिभ देखिएको बताएका छन ।

- पत्रकार धरपकडबारे छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
- अस्पताल उद्घाटनको विवादमा झडप, प्रहरीको गोली लागेर बालक घाइते
- वर्षा रोकिएपछि त्रिवि मैदान सुकाउन थालियो, सुदूरपश्चिम-विराटनगर खेल हुने सम्भावना
- देउवा समूहको डडेल्धुरामा अधिवेशन, जोशी सभापति बन्ने सम्भावना
- भारी हिमपातपछि बडीमालिकामा दुई पर्यटक सम्पर्कविहीन
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
सुदूरपश्चिमको बजेट छानबिन समिति गठनमै विवाद, सत्तापक्ष-प्रतिपक्ष आमनेसामने
२०८३ कार्तिक १३, बिहीबार १३:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२० -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्